Logo

Tag: सर्वोच्च अदालत

ट्राफिक कारबाहीमा परेकालाई सडकमा खटाउने गृहमन्त्रीको निर्णयविरुद्धको रिट श्रेष्ठको इजलासमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । विभिन्न कारणले ट्राफिक नियम उल्लंघन गरेकाहरुलाई ट्राफिक प्रहरीले शारीरिक दण्ड दिन थालेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज सुनुवाई हुँदैछ । सो

विस्तृत पढ्नुहोस
रवि लामिछानेविरुद्धको रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा

काठमाडौं,२० जेठ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको रिट सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा पेशी तोकिएको छ ।

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वेयंसेवक खटाउने गृहमन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, १८ जेठ । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वेयंसेवक खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । गृहमन्त्री लामिछानेको उक्त निर्णयलाई चुनौति दिँदै बझाङका कुष्ण विकसहित सात

रविविरुद्धको रिटको सुनुवाई स्थगित

काठमाडौं,१६ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै दायर भएको रिट आज सुनुवाई नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको थियो

गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिटमा आज सुनुवाइ

काठमाडौं, जेठ १६ । गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको आज पेशी तोकिएको छ। अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो। लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितको माग

गण्डकीमा आज सुरेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुँदै

पोखरा, जेठ १६ । सर्वोच्च अदालतको आदेशअनुसार कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् । न्यायाधीश कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले सोमबार सबैभन्दा

उपेन्द्र यादवको रिटमा आज पेशी

काठमाडौं, जेठ ७ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो दल छाडेका सात सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज पेशी तोकिएको छ ।

पार्टी फुटाएका ७ सांसदविरुद्ध उपेन्द्रले दायर गरेको रिट न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासमा

काठमाडौं,७ जेठ । जसपा नेपाल छाडेका अशोक राईसहित ७ सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा मतदानको प्रक्रियामा र अन्य संसदीय गतिविधिमा पनि रोक लगाउन माग गर्दै उपेन्द्र यादवले दायर

सर्वोच्चमा रिक्त न्यायाधीशको संख्या तीन पुग्यो, भट्टराई पनि अवकाशको मुखमा

काठमाडौं,२४ वैशाख । आइतबारबाट उमेरहदका कारण सुष्मालता माथेमाले अनिवार्य अवकाश पाएपछि सर्वोच्च अदालतमा रिक्त न्यायाधीशको संख्या तीन पुगेको छ । सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहने व्यवस्था रहेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय फुयाँल र पौडेलको इजलासमा सिधाकुरा टिमको बयान हुँदै

काठमाडौं,२० वैशाख । सिधाकुरा टिमले सार्वजनिक गरेको द डार्क सर्कल अन्तर्गतको सामाग्रीबारे सर्वोच्चले आज सिधा कुराको टिमसँग बयान लिँदैछ । बयानका लागि सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल हरिप्रसाद फुयाँलको

सिधाकुराको ‘द डार्क फाइल’ श्रृंखलाका समाचार पुन: प्रकाशन, प्रसारण तथा शेयर नगर्न सर्वोच्चको ठाडो आदेश

काठमाडौं,१८ वैशाख । सर्वोच्च अदालतले सिधा कुरा डटकम अनलाइन र युट्यूब च्यानलको ‘द डार्क फाइल’ श्रृंखलाअन्तर्गत प्रकाशित सामग्री पुन प्रकाशन, प्रसारण तथा शेयर नगर्न आदेश दिएको छ । मंगलबार सर्वोच्चका

‘सिधा कुरा डटकम’ लाई सबुद प्रमाणसहित अदालतमा बयानका लागि उपस्थित हुने आदेश

काठमाडौँ, १७ वैशाख । सर्वोच्च अदालतले सिधा कुरा डटकम अनलाइनले प्रकाशित गरेको एक समाचारलाई अदालतको अवहेलनामा कारबाही गर्नुपर्ने वा नपर्नेबारे सबुद प्रमाणसहित यही वैशाख २० गते १० बजे अदालतमा बयानका