Logo

Tag: सवारीसाधन

आठमहिनामा पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक

विस्तृत पढ्नुहोस
पुलको नट बोल्ट भाँचिएपछि सवारीसाधन आलोपालो चलाउँदै

काठमाडौँ, २१ फागुन । भोजपुर र धनकुटाको सिमाना लेगुवाघाटस्थित अरूण नदीको पुलमा लगाइएको नट बोल्ट भाँचिएको छ । नट बोल्ट भाँचिएपछि सवारीसाधनलाई आलोपालो प्रवेश गराउन थालिएको छ । पुलको नटबोल्ट

तीव्र गतिमा सवारी चलाए अव सचेतना कक्षा अनिवार्य

काठमाडौं, २४ कात्तिक। अब तीव्र गतिमा सवारीसाधन चलाए सचेतना कक्षा लिनुपर्ने भएको छ । यसअघि तीव्र गतिमा सवारी चलाए जरिमाना मात्र हुने गरेको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले

काठमाडौं उपत्यकामा जोर-विजोर प्रणाली हट्दै

काठमाडौँ, २३ माघ। काठमाडौं उपत्यकामा सवारीसाधनमा लगाइएको जोर विजोर प्रणाली हट्ने भएको छ। कोरोना संक्रमण दर घटेको कारण कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले जोर विजोर प्रणाली

ट्राफिकद्वारा सचेतना कक्षा

कर्णाली, ९ पुस: ट्राफिक प्रहरीले मदिरा सेवन गरी सवारीसाधन चलाउने यात्रुलाई सचेतना कक्षा दिन थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले मदिरा सेवन गर्ने सवारी चालकलाई कारबाहीसँगै बिहीबारदेखि सचेतना

सवारीसाधनसँग तर्सिएर दर्जन बढी भेडाबाख्रा मरे

मनाङ, १४ मङ्सिर: सवारीसाधनसँग तर्सिएर भाग्दा मनाङमा दर्जन बढी भेडाबाख्रा मरेका छन् । हिमाली क्षेत्रमा चिसो बढेसँगै भेडिगोठबाट बेँसी झर्ने क्रममा नासों गाउँपालिका–३ खोत्रोमा सवारीसाधनसँग तर्सिएर भाग्दा भीरबाट मस्र्याङ्दी नदीमा

प्रहरीले बढायो सवारी चालकमाथि निगरानी

रसुवा, ९ मङ्सिर: मदिरा सेवन गरी सवारीसाधन चलाउने चालकलाई कारबाहीको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालयले निगरानी बढाउन थालेको छ । पासाङल्हामु राजमार्गमा केहीले मदिरा सेवन गरी सवारीसाधन चलाएको भन्ने जनताको

बन्दबाट जनजीवनमा सामान्य प्रभाव

काठमाडौँ, ३० कात्तिक: नेत्र विक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको समान्य प्रभाव परेको छ । अघिल्ला दिनका तुलनामा सार्वजनिक सवारीसाधन कम सञ्चालन भएका कारण

चोरी भएका २१ ओटा सवारीसाधन बुझाउँदै ट्राफिक प्रहरी(फोटोफिचर)

काठमाडौँ, १९ असोज। महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २१ वटा मोटरसाइकल तथा स्कुटर सवारी धनीलाई बुझाएको छ। आज (मंगलबार) काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट हराएका

इम्बोस्ड नम्बर प्लेट जडानमा कम प्रगति

– सञ्चिता घिमिरे काठमाडौँ, ७ भदौ : सवारीसाधनको सुरक्षाका लागि इम्बोस्ड नम्बर प्लेट जडान गर्न तोकिएको अवधि सकिँदासम्म प्रगति एक प्रतिशतभन्दा कम छ । सरकारले पाँच वर्षमा २५ लाख सवारीसाधनमा

साउन २८ गतेदेखि राति ८ बजेपछि सवारीसाधन चलाउन नपाउने

काठमाडौं, २६ साउन । साउन २८ गतेदेखि (बिहीबार) राति ८ बजेपछि काठमाडौं उपत्यकामा सवारी साधन संचालन गर्न रोक लगाइएको छ । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको

एक वर्षमा २८ हजार सवारीसाधन कारवाहीमा

चन्द्रौटा, २४ साउन: जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले एक वर्षमा २८ हजार ७८८ सवारीसाधनलाई कारवाही गरेको छ । ट्राफिक नियम उलङ्घन गरी सञ्चालनमा रहेका सवारीसाधनलाई कारवाही गरिएको प्रहरीले जनाएको छ