काठमाडौँ, २५ माघ : सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त राष्ट्रसङ्घको अनुरोधमा सशस्त्र प्रहरी बलकोतर्फबाट शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा जान लागेका
काठमाडौं, २३ माघ । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
खोटाङ, १८ माघ : जन्तेढुङ्गा गाउँपालिकाको चिसापानीमा गाउँपालिकाको लगानीमा सशस्त्र प्रहरी बलको सुरक्षा बेसक्याम्पको भवन निर्माण शुरु गरिएको छ । स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको जग्गामा गाउँपालिकाको रु ६९ लाख लगानीमा
काठमाडौं, १० माघ । सशस्त्र प्रहरी बलले १९ औं स्थापना दिवस मनाएको छ । बिहिबार हलचोकस्थित मुख्यालमा एपीएफ दिवस मनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओली दिवसमा प्रमुख अतिथि थिए
सशस्त्र प्रहरी सिमा सुरक्षा बल कैलालीका घुमुवा सशस्त्र जवान घुस सहित पक्राउ परेका छन् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल भजनी, कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञान बहादुर चौधरी
काठमाडौँ, १० असोज । नेपालमा जारी तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद (साफ) यु–१८ फुटबल प्रतियोगिताअन्तर्गत अन्तिम चारणको प्रतिस्पर्धामा बङ्गलादेश पुगेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा आज
बाँके, ३० भदौ । सशस्त्र प्रहरी बलको टोलीले अवैध औषधी बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित जयसपुरबाट २९ भदौमा सशस्त्र प्रहरी बलको टोली करीव दुई लाख ५० हजार
धनुषा,३० भदौ । एपीएफ टोलीले कटुवा पेस्तोलको गोलीसहित एक जनालाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका २५ स्थित लोहनाबाट २७ भदौको मध्यरातमा करीव साढे १२ बजे एपीएफ टोलीले एउटा कटुवा
कञ्चनपुर,२५ भदौ । सशस्त्र प्रहरी बलको टोलीले करीव आठ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीनिकासीको छोकडा बरामद गरेको छ । बेलौरी नगरपालिका ६ स्थित हात्तीबोझाबाट भाद्र २४ गते एपीएफ टोलीले
बर्दिया, २५ भदौ । सशस्त्र प्रहरी बलको टोलीले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बर्दिया जिल्लाको वाँसगढी नगरपालिका ५ बस्ने बिशाल थारु, विविध थारु र अशोक
सुनसरी भदौ २२ । सशस्त्र प्रहरी बलको टोलीले चोरीपैठारीको सामान बरामद गरेको छ । कोशी गाउँपालिका ८ स्थित तीनकुनेबाट सशस्त्र प्रहरी बलको टोलीले २० भाद्रमा करीव दुई लाख ६ हजार
बारा । कलैया उपमहानगरपालिका १० बाट सशस्त्र प्रहरी बलको टोलीले करीव १ लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको बिभिन्न सामान १२ भदौमा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ