समाचार विश्लेषण । नेपाली काँग्रेसभित्र ‘हिन्दु राष्ट्र’ को एजेन्डा रोक्न नेतृत्वलाई कठिन हुने अवस्था बनेको छ । केन्द्रीय समिति सदस्यहरु क्रमशः एजेन्डामा खुल्दै गएका छन्