Logo

Tag: सहकारी ठगी प्रकरण

रविको हिरासत बसाई लम्ब्याउन प्रतिशोधपूर्ण प्रयास भएको रास्वपाको आरोप, तत्काल थुनामुक्त गर्न ध्यानाकर्षण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह प्रेरित भएर हालसम्म थुनामा राखिएको भन्दै पार्टीले आपत्ति

विस्तृत पढ्नुहोस
सहकारी ठगी प्रकरण: ससुराली गएका मित्र मिलनका उपाध्यक्ष विजय लम्साल उतैबाट पक्राउ

काठमाडौं । सहकारीको रहम हिनामिनाको आरोपमा अदालतबाट पक्राउ पूर्जी जारी भएका कास्कीको मित्र मिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि फरार

निषेधित क्षेत्र तोड्न खोजेपछि पोखरामा रास्वपाका कार्यकर्तामाथि अश्रुग्याँस प्रहार

काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले पोखरामा गरेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। वाइचोकबाट उनीहरू निषेधित क्षेत्र तोकिएको सहिदचोक जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको

सडकबाट पार नलागेपछि रवि छुटाउन देउसी-भैलो खेल्दै रास्वपा

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेको रिहाइका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देउसी भैलो खेल्ने भएको छ । सरकारले राजनीतिक प्रतिशोध साँधेर आफ्ना सभापतिलाई पक्राउ

डीपी र सन्तोषले बालुवाटार पुगेर रविलाई बचाउन प्रधानमन्त्री ओलीसँग हारगुहार गरेको खुलासा

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई छुटाउन रास्वपाका नेताहरुले बालुवाटार पुगेको खुलासा भएको छ । रास्वपाका उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार प्रधानमन्त्री

चुनावमा १२ लाख भोट ल्याएको दलको सभापति पक्राउ पर्दा जनता सडकमा आउनु स्वभाविक हो: रास्वपा सांसद भण्डारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा चन्दा कार्की भण्डारीले संसद्को चौथो ठूलो दलको सभापति पक्राउ पर्दा जनता सडकमा आउनु स्वभाविक भएको बताएकी छन् । आज बसेको संसदको राज्यव्यवस्था तथा

रवि पक्राउपछि पहिलोपटक रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले पहिलोपटक केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी केन्द्रीय

माइतीघरमा गुञ्जियो नारा: ‘हाम्रो रवि हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘आकाश हेर निलो छ, हाम्रो रवि हिरो छ’

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेको बचाउमा रास्वपाले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेका छ । रास्वपाले आज काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो ।

धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सहकारी ठगी प्रकरणमा सरकारले प्रतिशोध साँधेको आरोप लगाएको छ । माओवादी केन्द्रले सरकारविरुद्ध गर्न लागेको शनिबारको आन्दोलनबारे जानकारी दिन आयोजित्र पत्रकार सम्मेलनमा

न्यायाधीश पौडेलको इजलासमा रविको म्याद थप सम्बन्धी बहस सुरू

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराईएको छ । उनलाई न्यायाधीश चन्द्रकान्त पौडेलको इजदासमा म्याद थपका लागि लगिएको हो ।

रवि लामिछानेसँग समयमै बयान नलिएको भन्दै रास्वपा फायर,स्वर्णिमको आक्रोश: उहाँलाई दालभात खुवाउनमात्र पोखरा ल्याइएको हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले कास्की हिरासतमा रहेका रवि लामिछानेको बयान लम्ब्याएर दुःख दिन खोजिएको बताएका छन्। बिहीबार कास्कीको पोखरामा पत्रकार सम्मेलन गरेर सरकारले १२५

सहकारी ठगीको आरोपमा पक्राउ परेका रविको बचाउमा रास्वपाको नारा: निलो क्रान्ति जिन्दावाद !

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै आज पनि पोखरा र चितवनमा प्रदर्शन भएको छ । आइतबार पनि सो पार्टीले सहिदचोकमा प्रदर्शन