Logo

Tag: सहकारी ठगी

बयान नसकिएपछि रविलाई हिरासत फर्काइयो, पोखरा भोलिमात्र पठाईने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बयान आज पनि नसकिएपछि हिरासतमा नै फर्काईएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा बिहानदेखि

विस्तृत पढ्नुहोस
सरकारी वकिलको कार्यालयमा रवि लामिछानेको बयान जारी

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बयान आजपनि जारी छ । सरकारी वकिलको कार्यालयमा पूर्व गृहमन्त्री लामिछानेको बयान जारी रहेको हो । यसअघि उनीसँग गत

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । मंगलबार जिल्ला अदालत कास्कीले १० दिन हिरासतमा राख्न

रवि छुटाउन पोखरा गएका रास्वपाका नेता रित्तो हात फर्किए, आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

काठमाडौं, कार्तिक ९। सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि उनलाई छुटाउन पोखरा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु रित्तोहात काठमाडौं फर्किएका छन् । बिहीबार अदालतले रविलाई थप ७

छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी रसूर्यदर्शन सहकारीकी कर्मचारी लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जोशीलाई गत

रविको बचाउमा उत्रिएको रास्वपामाथि लाग्यो गम्भीर आरोप, सहकारी पीडितले भने: हामीलाई घरघरमा आएर धम्क्याइयो

काठमाडौं । सुर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति र पोखरा सहकारी बचत पीडित संघ पीडित कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ताबाट सहकारी पीडित लखेटिएको आरोप लगाएका छन् । बुधवार

सहकारी ठगीमा छविलाल जोशीलाई पक्राउ गरेको भन्दै रास्वपाको विरोध, प्रक्रिया नपुगेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी ठगीको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्व डीआइजी छविलाल जोशीलाई पक्रेकोबारे आपत्ति जनाएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकपछि आयोजित

सहकारी ठगी प्रकरण: दिल्लीमा पक्राउ परेका ढोरपाटनका मेयर नेपालीलाई काठमाडौं ल्याइयो

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली लाई काठमाडौं ल्याईएको छ । सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट शुक्रबारपक्राउ परेका थिए । उनीसँगै सोही

सहकारी ठगी प्रकरण: निमोनिया भएपछि छविलालको बयान रोकियो

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा गत आइतबारबाट कास्की प्रहरीको हिरासतमा रहेका गोर्खा मिडियाका तत्कालीन प्रवन्धक निर्देशक तथा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई निमोनिया भएको छ । हिरासतमा

सहकारी ठगी प्रकरण: छविलालको बयान सुरू, बयानपछि रविलाई पक्राउ गरिने

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक तथा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीको बयान सुरु भएको छ । कास्की प्रहरीको हिरासतमा रहेका जोशीसँग आजबाट सरकारी

सहकारी पीडितको गुनासोः ठगहरु खुलेआम हिँडेको सरकार देख्दैन, हामी देखिराखेका छौं

काठमाडौं, २६ असार । सहकारी ठगी छानविनका लागि गठित संसदीय विशेष समितिको बैठक जारी रहेको छ । बैठकमा आज २९ वटा संकटग्रस्त सहकारीका पीडितहरु सहभागी छन् । समितिले पीडितहरुको गुनासो

सहकारी ठगी प्रकरणः कृषि विकास बहुउद्देश्यीयमा २१ वर्षदेखि अध्यक्ष थिए तेजविक्रम

काठमाडौं, २ असार । सहकारीको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका ललितपुरको कुमारी पार्टीस्थित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापासहित ४ जनालाई सार्वजनिक गरिएको छ । उक्त सहकारीको