Logo

Tag: सहकारी संस्था

नवीकरणीय ऊर्जामा विनाधितो लगानी गर्दै सहकारी

-रिपोर्टर्स नेपाल/संवाददाता

कञ्चनपुर, २५ मङ्सिर । परम्परागत ऊर्जालाई प्रतिस्थापन गर्ने उद्देश्यले शुक्लाफाँटा नगरपालिका–१० झलारीमा सिर्जनशील बचत तथा ऋण सहकारी संस्थाले नवीकरणीय ऊर्जामा लगानी गर्न थालेको छ ।

विस्तृत पढ्नुहोस
सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

भद्रपुर, वैशाख १० । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको

सहकारीद्वारा तोरी पेल्ने उद्योग सञ्चालन

कञ्चनपुर, माघ २३ । कञ्चनपुरको बेलौरी नगरपालिका-१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल ‘ब्राण्डिङ’, ‘लेभलिङ’ तथा ‘प्याकेजिङ’ उद्योग सञ्चालनमा ल्याएको छ । नगरपालिकाको रु १५ लाख, सङ्घीय सरकारको सर्शत

सर्लाहीमा सहारा मल्टिपर्पस सहकारीको एटिएम सेवा

बखतियार अलि सर्लाही, साउन ४ । सर्लाहीमा रहेको सहकारी संस्था सहारा मल्टिपर्पस को–आपरेटिभ सोसाइटी लिमिटेडले एटीएम सेवा सुरु गरेर सर्लाही जिल्लामै पहिलो पटक एटिएम सेवा संचालनमा ल्याउने सहकारी संस्था बनेको

सहकारीका पदाधिकारी कारागार चलान

उर्लाबारी, असार २७। पथरीशनिश्चरे–६ स्थित सुनदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष, व्यवस्थापक र लेखा सहायक मुद्दा पुर्पक्षका लागि कारागार चलान भएका छन्। सेयर सदस्य तारा खड्कासहित ९८ जना

नेपालको कृषि सहकारी विश्वकै उत्कृष्ट

काठमाडौं, वैशाख १५। नेपालमा वित्तीय सहकारी संस्थाले तरलताको चुनौती सामना गरिरहेको समयमा कृषि सहकारी केन्द्रीय संघले भने संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन ९एफएओ० अवार्ड २०२३ प्राप्त गर्न सफल

सहकारीका बचतकर्ताको रकम जोखिममा

बुटवल, माघ २१ । रुपन्देहीका केही सहकारी संस्था सङ्कटमा रहेको पाइएको छ । बुटवलमा रहेको शिवशिखर, सुप्रिम र आगन्तुक सहकारीका बचतकर्ताले रकम निकाल्न नपाएको गुनासो सार्वजनिक भएपछि सहकारीहरू सङ्कटमा रहेको

नब्बे हजार क्विन्टल धान खरिद गरिँदै

काठमाडौं, पुस २८। सहकारी संस्थाले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा ९० हजार क्विन्टल धान खरिद गर्न आशयपत्र पेस गरेका छन् । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्ष

सहकारीबाट धमाधम रकम फिर्ता लिदै निक्षेपकर्ता, अव एकपटकमा ५ प्रतिशत मात्रै रकम निकाल्न पाउने

काठमाडौं, साउन २३ । तरलताको समस्या देखिएपछि सहकारी संस्थाका सदस्य बचतकर्ताले एकपटकमा ५ प्रतिशत मात्रै रकम निकाल्न पाउने भएका छन् । सहकारीमा राखेको बचत सबै सदस्यले एकैपटक फिर्ता माग गर्दा

शेयरधनीलाई बोनस होइन, विद्युतीय चुल्हो बाडौँ : ऊर्जामन्त्री भुसाल

काठमाडौँ, २५ मङ्सिर: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रत्येक नागरिकको भान्छाबाट एलपी ग्यास विस्थापित गरेर विद्युतीय चुल्होको प्रयोगलाई बढाएर लैजानुपर्ने बताएकी छिन् । ललितपुर महानगरपालिका–६ लगनखेलस्थित इमेज बचत तथा

सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने

दमौली, १६ कात्तिक: तनहुँको शुक्लागण्डकी नगरपालिका–१० साँखेमा प्रधान कार्यालय रहेको शुक्ला कृषि पर्यटन सहकारी संस्थाले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने भएको छ । कृषकले उत्पादन गरेको दूधलाई बजारीकरणमा सहयोग पु¥याउन

बचतकर्ताको लाखौँ रकम गोलमाल

–गोपालप्रसाद बराल महोत्तरी, ३१ असार : अहिले सञ्चित रकम पछि काम लाग्ने आशले सहकारीमा रकम बचत गरेका महोत्तरीको बर्दिबासका बचतकर्ता अहिले घरका न घाटका भएका छन् । पिपुल्स सहयोगी बचत