काठमाडौँ, ५ असार । समस्याग्रस्त घोषणा भएका २० सहकारीमध्ये ३ सहकारीका निक्षेपकर्ताको बचत फिर्ता पाएका छन् । सहकारी विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका २०
काठमाडौँ, २० जेठ । काठमाडौँ महानगरपालिका कार्य क्षेत्र भइ सम्पर्कमा नआएका करिब नौ सय सहकारीको दर्ता खारेजी गर्न विज्ञले सुझाव दिएका छन् । “पहिले परिपत्र गर्नु, त्यसको जवाफ प्राप्त भएन
दमौली (तनहुँ), २२ चैत । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा रहेको खैरेनीटार महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले महिलालाई आत्मनिर्भर बनाउने नीतिसहित कार्यक्रमलाई अगाडि बढाएको छ । नगरपालिका क्षेत्रभित्रका महिलालाई सहकारीमा आबद्ध
काभ्रेपलाञ्चोक, २१ चैत । तेमाल गाउँपालिका कार्यालयले स्थानीयस्तरका सहकारी संस्थालाई १५ दिनभित्र सबै विवरण उपलब्ध गराउन अनुरोध गर्दै पाँच दिनअघि सार्वजनिक सूचना जारी गर्यो । जारी सूचनामा कार्यालयद्वारा दिइएको समय
काठमाडौं, १२ फागुन । मिटरब्याज पीडितहरुले विगत केही दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् । उनीहरु लामो समय पैदल हिँडर काठमाडौं आई प्रदर्शन गरिरहेका हुन् । सकारले मिटरब्याज पीडितलाई न्याय
काठमाडौं, २१ माघ । दोलखाका सहकारीमा लापरबाही बढ्दा नागरिकले बचत गरेको रकम जोखिममा परेको छ । केही दिनअघि दोलखाको मेलुुङ गाउँपालिका–१ पवटीमा एक सहकारी चोरी भएको भन्दै स्थानीय बासिन्दाले स्थानीय
काठमाडौँ, १५ माघ । नगर क्षेत्रका सहकारीमा जोखिम तथा समस्या आउन नदिन चन्द्रागिरि नगरपालिकाले सहकारीको क्षमता विकास एवं कानुनी पक्षलाई सुदृढ बनाउ थालेको छ । यसका लागि नगरपालिकाले तालिम एवं
काठमाडौं, २३ पुस । काठमाडौंको तीनकुनेमा केन्द्रीय कार्यालय रहेको रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हर्कबहादुर कठायत पक्राउ गरेका छन् । बचतकर्ताको १२ करोड ३५ लाख ४८ हजार
काठमाडौं, १५ मङ्सिर । स्सहकारी संस्थामार्फत ठगी गरेको आरोपमा पर्वतमा दुईवटा सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ परेका छन् । सदरमुकम कुश्मा बजारमै सञ्चालित तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका तीन
काभ्रेपलाञ्चोक, २४ असोज । काभ्रेपलाञ्चोकमा आठ सय ४९ सहकारीको अवस्था ‘अज्ञात’ रहेको एक प्रतिवेदनले देखाएको छ । दर्ता भएका एक हजार चार सय ९५ सहकारीमध्ये जिल्लामा १३ स्थानीय तहमा छ
काठमाडौं, ३१ असार । नयाँ बानेश्वरमा सहकारी पीडितहरूले प्रदर्शन गरेका छन्। आइतबार उनीहरूले धेरै सहकारीहरूबाट ठगिएको भन्दै प्रदर्शन गरेका हु्न्। उनीहरूले विभिन्न माग लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन्। तस्बिर :
काठमाडौं, १८ जेठ । बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु आठ करोड १८ लाख ८९ हजार सात सय ९५ हिनामिना गर्ने कार्यमा सम्लग्न रहेको