फिदिम, १८ पुस : पाँचथरको एक सहकारी संस्थाले व्यावसायिक पशुपालन गर्ने कृषकलाई घर घरमा पुगेर उन्नत जातको पशु खरिदका लागि रकम उपलब्ध गराएको छ ।
काठमाडौँ, ११ पुस। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकको आर्थिक, सामाजिक, साँस्कृतिक र विकास निर्माणमा छिमेकी तथा मित्रराष्टहरुबाट सहयोग दिने बताएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्रालयमा आयोजित नियमित
काठमाडौँ, ६ पुस। नेपाल कम्युनिष्ट पार्टी नेकपाले अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरुपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन आइतबार पारित गर्ने निष्कर्षमा नेतृत्व पुगेको छ ।
जाजरकोट, २७ मङ्सिर : चिसोबाट बच्नका लागि जिल्लाका सातै स्थानीय तहका महिला, सीमान्तकृत वर्ग, गरिब, दलित, जनजाति, वृद्ध र बालबालिकालाई न्यानो कपडा तथा दाउरा वितरण गरिन लागिएको छ । प्रजिअ
मोगादिसु, २३ कात्तिक । सोमालियामा गत अक्टोबर महिनाभर आएको बाढीबाट विस्थापित करिब तीन लाख नागरिकको सहयोगका लागि आवश्यक सहयोग गर्न सरकारले आह्वान गरेको छ । शरणार्थी सम्बन्धि राष्ट्रसंघीय निकायले गत
दमौली, २४ असोज : दुवै मिर्गौला फेल भई काठमाडौँमा उपचार गराइरहनुभएका तनहुँको म्याग्दे गाउँपालिका–५ थर्पुका सोमनारायण श्रेष्ठलाई थर्पु नेवा खलको सक्रियतामा सङ्कलित रु तीन लाख २३ हजार सहयोग गरिएको छ
म्याग्दी, २४ असोज : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको मुक्तिमार्ग विद्यालयलाई पूर्वविद्यार्थीको पहलमा करीब रु ५२ लाख सहयोग प्राप्त भएको छ । जर्मनीमा रहेका पूर्वविद्यार्थी देव खड्का र काठमाडौँका प्रशान्तमोहन रेग्मीको
गलेश्वर, २३ असोज । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलाई अमेरिकाबाट भुटानी शरणार्थीले सङ्कलन गरी पठाएको नगद वितरण गरिएको छ । गत असोज ४ गते राति आएको बाढीले विस्थापित भएकालाई
हेटौँडा, १५ असोज (रासस) : मकवानपुरमा विद्यालय बनाउन भन्दै जापान सरकारले रु एक करोड आर्थिक सहयोग गरेको छ । अति सीमान्तकृत समुदायको रुपमा रहेको चेपाङ बाहुल्य विकट राक्सिराङ गाउँपालिका–२ सरिखेतको
गलकोट, १३ असोज । म्याग्दीका प्रवासी एक व्यक्तिले प्राथमिक स्वास्थ्यचौकीको स्तरवृद्धिका लागि रु एक लाख सहयोग गरेका छन् । समाजसेवी मुक्ति रोकामगरले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई रु एक लाख सहयोग
बिर्तामोड नगरपालिका १ निवासी समाजसेवी मोहन ढकाल परिवारले छोरीको जन्मदिनमा मनाइने उत्सवमा गरिने फजुल खर्च कटाएर पत्रकार उपचार कोषका लागि एक लाख ५१ हजार एक सय रुपैयाँ आर्थिक सहयोग गर्दै
पवर्त,२५ भदौ । कुश्मा नगरपालिका–४ का अर्बुद रोगपीडित मीनबहादुर परियारलाई झण्डै रु १२ लाख सहयोग हस्तान्तरण गरिएको छ । पीडित परियारको उपचारका लागि थालिएको सहयोग सङ्कलन अभियानबाट सङ्कलन भएको रु