काठमाडौं,२४ माघ । मधेश प्रदेशका सांसद अभिराम शर्माले प्रदेश सभाबाट पाउँदै आएको सबै सेवा सुविधा रोक्का भएको छ । २०७२ को मधेश आन्दोलनमा मारिएका सशस्त्र
काठमाडौं,२४ माघ । मधेश आन्दोलनका क्रममा हत्या भएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा मधेश प्रदेशका सांसद अभिराम शर्मासहितका नेतालाई जन्म कैदको सजाय सुनाईउपछि लोसपमाले आपत्ति जनाएको छ ।