काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद युवराज शर्माले आउँदो आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता पुनर्लेखन गरेर देखाउन नेकपा एमालेलाई चुनौती दिएका छन्