काठमाडौं,१३ साउन । जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले साउन ९ गते काठमाडौंमा भएको सौर्य एयरको जहाज दुर्घटना नभएर हत्या भएको आरोप लगाएका छन्