काठमाडौं,२ चैत । नेपाली कांग्रेसका सांसद राजेनद्र केसीले सहकारी ठगीमा जोडिएका रवि लामिछानेको मुद्दा नसुल्झिएसम्म उनलाई उपप्रधान तथा गृहमन्त्रीको रुपमा स्वीकार गर्न नसकिने बताएका छन्