काठमाडौँ, १८ भदौ । सांसद सुशीला थिङले सिन्धुलीको मरिन गाउँपालिका–७ बाह्रबिसेमा चट्याङका कारण गोठालो जाँदा चन्द्रबहादुर माझीको मृत्यु भएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छिन् ।