काठमाडौं, बैशाख १५। इन्धनको खपत घटाउन सरकारले सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै सेवा प्रवाह र उत्पादकत्वमा थप प्रभाव पार्ने अर्थविद्हरूले बताएका छन् ।
काठमाडौँ, ११ असोज । सरकारले आन्तरिक पर्यटन प्रवर्धन गर्नहप्ताको दुई दिन विदा दिन प्रस्ताव तयार पारेपछि आन्तरिक पर्यटन प्रवर्धनमा सहयोग पुग्ने मन्त्रालयको विश्वास छ । यस्तो सरकारी व्यवस्था कार्यान्वयनलाई सरोकारवालाहरुले