रामेछाप, चैत ३१। ऋणले मान्छेको उठिवास लगाएका घटना धेरै छन् । कतिले त देहत्यागसमेत गरेका छन् । रामेछापको मन्थली नगरपालिका–१३ मा त्यस्तै घटना घटेको छ
काठमाडौं, जेठ १० । कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्पmत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ