काठमाडौं, पुस ४ । बंगलादेशमा जारी साफ यु–१९ वुमेन्स च्याम्पियनसिपमा नेपालले आज भारतको सामना गर्दैछ । पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरी खेल्दै प्रतियोगिताको शुरूवात