Logo

Tag: सामान्य प्रशासन मन्त्रालय

सङ्घीय कर्मचारीको दरबन्दी घटाउने सरकारको तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार १४ । सरकारले ठूलो सङ्ख्यामा कर्मचारीको दरबन्दी घटाउँदै सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम गर्ने कार्यलाई तीव्रता दिएको छ । सरकारले अहिलेसम्म १२ वटा

विस्तृत पढ्नुहोस
बिदामा रहेका कर्मचारीलाई यथाशीघ्र कार्यालयमा हाजिर हुन मन्त्रालयको निर्देशन

काठमाडौँ, १८ कात्तिक । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई यथाशीघ्र कार्यालयमा हाजिर हुन निर्देशन गरेको छ ।

स्वीकृत दरबन्दीअनुसार कर्मचारी खटाउन सामान्यको परिपत्र

काठमाडौं, २८ माघ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामति कर्मचारी प्रशासनभित्र सुधार ल्याउनका लागि थप कदम चालेको छ । वरिष्ठतम् कर्मचारीलाई जिम्मेवारीविहीन बनाउने तर आफ्नो अनुकूलका कर्मचारीलाई शक्तिका

मन्त्रालयले सरुवा गरेका अधिकृतलाई गाउँपालिकाले हाजिर गर्न दिएन

म्याग्दी, साउन १५ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई मङ्गला गाउँपालिकाले फिर्ता पठाएको छ । मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर

स्थानीय तहले दक्षिण कोरियामा कामदार पठाउन नपाउने

काठमाडौं, २० जेठ । अब स्थानीय तहहरुले कामदार दक्षिण कोरियामा पठाउन नपाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहले भगिनी सम्बन्धको आधारमा दक्षिण कोरियामा कामदार पठाउन

अतिरिक्त समूहमा २० जना सहसचिव, मन्त्रालयलमा बढ्यो चाप

काठमाडौं, चैत १ । कर्मचारीको दरबन्दी रिक्त हुनुअघि नै सहसचिव पदको पदपूर्ति गर्दा लामो समयसम्म कामविहीन अवस्थामा सहसचिवहरू अतिरिक्त समूहमा थन्किने गरेका छन् । लोकसेवा आयोगले दरबन्दी रिक्त हुनुअघि नै सहसचिव

वडाको केन्द्र तथा सीमाना परिर्वतन गर्न नमिल्ने, थन्किए ५० वटा निवेदन

काठमाडौं, फागुन ९ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचन अगावै विभिन्न स्थानीय तह र वडाको सीमाना, केन्द्र हेरफेर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा परेका

वातावरणमैत्री स्थानीय शासन ल्याइँदै

काठमाडौं, साउन १२ । सरकारले सबै नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने हक सुनिश्चित गर्न वातावरणमैत्री स्थानीय शासन कार्यान्वयनमा ल्याउन लागेको छ । वातावरणमैत्री समाज सिर्जना गरी स्वच्छ वातावरणमा बाँच्न पाउने

कर्मचारी समायोजन अधिकार प्रदेश सरकारलाई

काठमाडौं, मंसिर १४ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गर्दै गरेको कर्मचारीको सरुवासम्बन्धी नयाँ मापदण्डमा केही अधिकार प्रदेशलाई हस्तान्तरण गर्न प्रस्ताव अघि सारिएको छ । मन्त्रालयले स्थानीय तहका

स्थानीय तहमा नाम र केन्द्र परिवर्तन गर्ने क्रम बढ्दो

काठमाडौं, कार्तिक २०। अहिलेसम्म ७५३ स्थानीय तहमध्ये १०२ वटा स्थानीय तहका नाम र केन्द्र परिवर्तन भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार वर्षमा १०२ वटा स्थानीय तहको

सामान्य प्रशासन मन्त्रालयमा पैसाको खेल

काठमाडौं, ९ माघ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आर्थिक चलखेलका आधारमा जथाभावी काम गरिरहेको पाइएको छ । समायोजन संशोधनको निहुँमा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गर्दा

परराष्ट्रमा दरबन्दी थप्न सामान्यका सहसचिव बाबुरामलाई पत्नीसहित विदेश सयर

रिपोर्टर्स नेपाल विशेष । परराष्ट्र मन्त्रालयले केही सहसचिवसहित उच्च अधिकारीहरुको दरबन्दी थप्न चलखेल सुरु गरेको छ । त्यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव बाबुराम अधिकारीलाई विदेश सयर