Logo

Tag: सामुदायिक विद्यालय

बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण

-रिपोर्टर्स नेपाल/संवाददाता

वीरगञ्ज, १४ मङ्सिर । सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला वीरगञ्ज महानगरपालिकामा सञ्चालित सामुदायिक बिद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

विस्तृत पढ्नुहोस
पाँचखालमा एक शिक्षक बराबर दुई विद्यार्थी !

काभ्रेपलाञ्चोक, असोज १५ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरका सामुदायिक विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या घटिरहेको छ । चालु शैक्षिक सत्रमा नगरका केही विद्यालयमा एक शिक्षक बराबर दुई विद्यार्थी मात्रै अध्ययनरत पाइएको

सामुदायिक विद्यालयमा शिक्षासँगै सीप कार्यक्रम

सर्लाही, ७ भदौ । सर्लाहीको बागमती नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालले शिक्षासँगै सीप र स्वारोजगारमूलक कार्यक्रम सुरुवात गरेका छन् । ‘सीप बिनाको शिक्षा ज्योति बिनाको आँखा’ जस्तै हुने जनाउँदै बागमतीका सामुदायिक

घोराही उप-महानगर भित्रका १४ विद्यालयमा महिला प्रधानाध्यापक

काठमाडौ, २८ साउन । घोराही उप-महानगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालय ९३ मध्ये १४ विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी महिलाले पाएका छन्। घोराही-१ मा रहेको श्री सरस्वती प्राथमिक विद्यालय मुसोटखोलाको दानमाया केसीले प्रधानाध्यापकको

सामुदायिक विद्यालय : सबै कोठामा आधुनिक प्रविधि

मन्थली, २६ साउन । सफा सुन्दर चिटिक्क परेको विद्यालय भवन । हरियो दुबोसहितको फूल बगैँचाले वातावरण नै रमणीय र सुन्दर बनाएको छ । सफा कक्षाकोठा र प्रत्येका कक्षामा विद्यार्थीका लागि

शिक्षकले विद्यार्थीलाई नमस्कार गर्दा …

तनहुँ, , साउन २२ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयका शिक्षकले प्रवेशद्वारमा बसेर विद्यार्थीलाई नमस्कार गर्दै स्वागत गर्न सुरुआत गरेका छन्। विशेषतः हाम्रो समाज र संस्कारमा नमस्कार आफूभन्दा

बागमती प्रदेशको सामुदायिक विद्यालयमा कमाउँदै, सिक्दै कार्यक्रम लागू गरिने

काठमाडौं, साउन २० । बागमती प्रदेशका सामुदायिक विद्यालयमा सिक्दै कमाउँदै एवं कमाउँदै सिक्दै कार्यक्रम सुरु गरिने भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालय हेटौँडाले चालु आर्थिक वर्षमा

सामुदायिक विद्यालयका विद्यार्थी लिन घर–घरमै गाडी

बागलुङ, साउन १८ । बागलुङको गलकोट क्षेत्रबाट दिनदिनै विदेश जानेको सङ्ख्या बढ्दो छ । युवा जनशक्ति विदेश पलायन भएपछि यहाँका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका छन् । खेतीयोग्य जमिन वनमाराले

विद्यार्थीलाई सीपसँग जोड्दै ‘पढ्दै कमाउँदै’ कार्यक्रम

भरतपुर, साउन १५ ।  तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा भेटेरिनरी जेटिए अध्ययनरत ऋषिराम थापा अध्ययनसँगै पशुपालनमा आबद्ध छन् । विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उनले पशुपालन

कक्षा ६ का विद्यार्थीको दिवा खाजा कटौती

काठमाडौं, साउन ७ । सरकारले सामुदायिक विद्यालयका विद्यार्थीलाई खुवाइरहेको दिवा खाजाका लागि रकम अपुग भएको छ । बजेट भाषणमा प्रारम्भिक बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने घोषणा

काठमाण्डाै महानगरले शिक्षकलाई मासिकरूपमै तलब खुवाउने

काठमाडौं, साउन २। काठमाण्डाै महानगरपालिकाले आफ्नो मातहतभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिकरूपमै तलब उपलब्ध गराउने व्यवस्था गरेको छ । महानगरकी उपमेयर सुनिता डंगोलका अनुसार स्रोत भर्ना कोषमार्फत सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिकरूपमा

ऐसेलु भूमे : दुर्गम गाउँको अब्बल सामुदायिक विद्यालय

नुवाकोट, २० असार । साढे ३ दशकअघि छाप्रोबाट शुरू भएको एक सामुदायिक विद्यालय स्थानीयवासीको भरथेग, शिक्षकको मेहनत र राज्यको साथका कारण अहिले अब्बल सावित हुन थालेको छ । नुवाकोटको किस्पाङ