जनकपुरधाम, असार २५ । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेता तथा शहीदहरूको शालिक निर्माणका लागि करिब साढे सात करोड रुपैयाँ छुट्याएको छ ।
मादनकुँडारी, १९ फागुन । काभ्रेलाञ्चोकको चौंरीदेउराली गाउँपालिका–७, मादनकुँडारीमा गाउँपालिकाको आर्थिक सहयोगमा जनयुद्धको क्रममा सो वडाबाट सहिद भएका तथा वेपत्ता पारिएकाको सम्झनामा निर्माण गरिएको सालिक । तस्बिरः पेमा लामा÷रासस