विराटनगर, असार १७। बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत कर्मचारी योगदानमा आधारित सामाजिक सुरक्षा कोष (एसएसएफ) का अधिकांश व्यवस्था चित्त नबुझेकाले आन्दोलनमा उत्रेका छन् ।