काठमाडौं, १४ असोज । पछिल्लो समय लोडसेडिङ धेरै नै हुने गरेको छ । बेला बेलामा बत्ति जाने र आउने क्रम नियमित कार्यतालिकाजस्तै बनेको छ ।
काठमाडौं, साउन ६ । सरकारले कर्मचारी सरुवाका लागि सिंहदरबार धाउनुपर्ने प्रवृत्तिको अन्त्य गर्ने भएको छ। कर्मचारी सरुवाका लागि सिंहदरबार धाउँदा सम्बन्धित कार्यालयमा कर्मचारीको अनुपस्थितिमा सार्वजनिक सेवा प्रवाहमा ठुलो समस्या भएको
काठमाडौं, २७ असार । मुलुकको मुख्य प्रशासनीक केन्द्र सिंहदरबारमा दुई घण्टादेखि विद्युत अवरुद्ध रहेको छ । आज (बुधबार) विनासूचना दुई घण्टादेखि सिंहदरबारमा विद्युत छैन । विद्युत अवरुद्ध हुँदा सेवाग्राहीहरु त्यसै
काठमाडौं, १२ असार । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो। बैठकमा सरकारमा नियमित कामकारबाही र मन्त्रालयगत कामकारबाहीको बारेमा छलफल भइरहेको छ।
काठमाडौं, २ जेठ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। बैठकमा सरकारका नीति तथा कार्यक्रम, मन्त्रालयका कामकारबाही र समासमायिक घटनाक्रमको बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शीर्ष तीन दलको बैठक जारी रहेको छ। बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा नेकपा
काठमाडौं, ५ बैशाख । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। मंगलबार मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको हो। बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलको बेलायत भ्रमण र मन्त्रिपरिषद्का कामकारवाहीको बारेमा छलफल हुने बताइएको छ।
काठमाडौं, ३० चैत्र । सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह उर्फ बालेनको निर्णयप्रति सरकारले टिप्पणी गरेको छ। सिंहदरबारको फोहोर विगत चार दिनदेखि काठमाडौं महानगरले नउठाएको भन्दै सरकारले फोहोर
काठमाडौं, २८ चैत्र । सरकारले काठमाडौं महानगरपालिकाले फोहोर नउठाए गम्भीर ध्यानाकर्षण गराउने बताएको छ। मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाको फोहोर स्थानीय तहले उठाउने नीतिगत ब्यवस्था भएको र सिंहदरबार फोहोर सोही
काठमाडौं, माघ २६ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पहिलो पटक मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु भएको छ । बुधबार पानी वितरण कार्यको परीक्षण गरिए पनि बिहीबारदेखि नियमित रूपमा
काठमाडौं, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको शपथग्रहण गरेकै दिन बिनाविभागीय मन्त्रीको शपथ खाएका जनमत पार्टीका उपाध्यक्षसमेत रहेका सांसद् अब्दुल खान मन्त्रीको जिम्मेवारी पाउँदासमेत सिंहदरबार पसेका छैनन्। उनलाई
काठमाडौं, पुस ६ । तराई–मधेससहित मुलुकका सबै भागमा चिसो ह्वात्तै बढेका बेला सिंहदरबार परिसरमा भने एकाएक राजनीतिक सरगर्मी बढेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट देशको सबैभन्दा ठूलो दल