काठमाडौं, ६ फागुन । सिटिजन्स बैंकका कार्डवहाक र मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकले काठमाडौंको दरबारमार्गस्थित सिटीस्केप थकालीमा १० प्रतिशत छुट सुविधा पाउने भएका छन्