अछाम,जेठ २९ । रोजगारी गुमाएको आवेगमा आफ्नै ज्यानमा आगो लगाएर ज्यान गुमाएका सिद्धार्थ आउजीको परिवारलाई सहयोग र रोजगारीको व्यवस्था हुने भएको छ । सोमार विहान
नेपालगञ्ज, २६ जेठ । अछाम बयलपाटा अस्पतालबाट चर्पी सरसफाईको जागिरबाट निकालिएका सिद्धार्थ आउजीले सोमबारे आफ्नै शरीरमा आगो लगाए । अस्पतालको गेटमै आयोग लगाएका उनी जलेर गम्भीर घाइते भएका थिए ।