एजेन्सी,१८ जेठ । पञ्जाब प्रहरीले पञ्जाबी गायक सिद्धु मूसवालाको हत्यारा पहिचान गरेको दाबी गरेको छ। यसै क्रममा यस मुद्दामा एक व्यक्ति पक्राउ परेका छन् ।