काठमाडौँ, ३० जेठ । बागमती प्रदेशका प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा सिनामंगलस्थित शारदा माध्यामिक विद्यालयमा सञ्चालित आइसोलेसनलाई ५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।