Logo

Tag: सिमलताल दुर्घटना

त्रिशूलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन, घटना शंकास्पद

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ ३०। नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशूली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् । ट्रक पानी बाहिर किनारमा रहेको छ ।  जिल्ला

विस्तृत पढ्नुहोस
सिमलताल ट्रक दुर्घटना अपडेट : चालक र सहचालकको अवस्था अज्ञात

काठमाडौँ, ३० भदौ । चितवनको भरतपुर महानगरपालिका २९ स्थित नारायणगढ मुग्लिङ सडकखण्डको सिमलतालमा खसेको ट्रक आरएमसी कम्पनीको रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अुनसार खानेतेल बोकेको ट्रक दुर्घटनामा परेको।

चितवनको सिमतालमा चालकसहित ट्रक खस्यो

काठमाडौं, भदौ ३० । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालमा एउटा ट्रक नदीमा खसेको छ । ना ६ ख ६२८६ नम्बरको सो ट्रकका चालकसहित त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना

आज गृहमन्त्रीलाई सिमलताल दुर्घटनाको प्रतिवेदन बुझाईंदै

काठमाडौं, साउन २२ । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको सिमलतालमा गएको पहिरोसँगै त्रिशुलीमा वेपत्ता दुई बसबारे अध्ययन गर्न गठित कार्यदलले आज गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउँदैछ। गृहमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो

सिमलताल पहिरो: १२औँ दिन बससहित यात्रुको खोजी जारी

काठमाडौं, साउन ८ । भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूलीमा खसेका दुईवटा बस तथा यात्रुको आज १२औँ दिन पनि खोजी जारी छ । घटनास्थल सिमलतालबाट घुमाउने हुँदै

त्रिशूलीमा बेपत्ता यात्रु र बसको खोजीका लागि भारतीय टोली नेपाल आइपुग्यो

काठमाडौं, साउन ५ । चितवनको सिमलतालमा पहिरोले बगाएर असार २८ गते त्रिशूलीमा बेपत्ता भएका यात्रुको खोजीका लागि भारतीय टोली नेपाल आइपुगेको छ । त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीकार्यका लागि

सिमलताल दुर्घटनाः दुई शव भारतको चम्पारणमा फेला

काठमाडौँ, ४ साउन । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये २३ जनाको शव फेला परेको छ ।

सिमलताल दुर्घटना: फेला परेका १९ शवमध्ये १४ को सनाखत

काठमाडौं, साउन ३ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ-मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ ।

सिमलताल दुर्घटनाः भारतीय सीमावर्ती जिल्लामा समन्वय

चितवन, १ साउन । नारागणगढ-मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय गरिएको छ । भारतीय सीमा क्षेत्र नजिक नारायणी नदीमा बेपत्ताको

सिमलताल पहिरो : थप दुई शवको पहिचान खुल्यो

काठमाडौं, असार ३१ । नारायणगढ-मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका-२९ सिमलतालमा शुक्रवार पहिरोले बगाएको बसका यात्रु मध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका दुईवटा शवको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी

त्रिशूली नदीमा बेपत्ता मध्ये ११ जनाको शव भेटियो

काठमाडौं, असार ३१ । त्रिशूली नदीमा बेपत्ता भएका यात्रु मध्ये अहिले सम्म ११ जनाको शव भेटिएको छ । चितवन, नवलपरासीको गैँडाकोट , त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका

सिमलताल घटना : थप एउटा शव भेटियो

काठमाडौं, असार ३० । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालको पहिरोसँगै त्रिशूलीमा खसेका दुईवटा बस र बेपत्ता यात्रुको आज पनि खोजी भइरहेको छ । खोजीकै क्रममा सिमलतालभन्दा ४० किलोमिटर तल भरतपुर–२८ गोलाघाटनजिकै