Logo

Tag: सिमलताल पहिरो

सिमलताल दुर्घटना : त्रिशूलीमा हराएको चुम्बक भेटियो, बस भेटिएन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन १४ । सिमलताल दुर्घटनामा बेपत्ता बस खोजी गर्ने क्रममा त्रिशूलीमा हराएको चुम्बक फेला परेको छ। बस खोज्ने क्रममा हराएको भारतीय उद्धार टोलीले ल्याएको

विस्तृत पढ्नुहोस
सिमलताल पहिरो : बेपत्ता यात्रुको खोजीमा दुई सय सुरक्षाकर्मी खटिए

काठमाडौँ, ६ साउन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा दुईवटा बस खस्दा बेपत्ता भएका यात्रुहरुको खोजी गर्न दुई सयभन्दा बढी सुरक्षाकर्मी खटिएका छन् । खोजीकार्यमा

सिमलताल पहिरोः बेपत्ता बस र यात्रीको खोजीमा जुट्यो भारतीय टोली

चितवन, ६ साउन । नारागणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजीमा भारतीय टोली जुटेको छ । भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय

सिमलताल पहिरोः विकका परिवारलाई दुई लाख सहयोग

चितवन, ४ साउन । भरतपुर महानगरपालिकाले गत असार २८ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा बगेर ज्यान गुमाएका सुदीप विकका परिवारलाई किरिया खर्च प्रदान गरेको छ ।

सिमलताल पहिरोः मृतकका परिवारलाई एक लाख दिइने

महेन्द्रनगर (धनुषा), २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई रु एक लाखका दरले राहत दिने भएको छ ।

सिमलताल पहिरोः जवाहीरको परिवारमा परेको पीडा

वीरगञ्ज, (पर्सा) १ साउन । वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित फूलबारी टोलकी प्रतिमा महतो पटक–पटक आफ्नो पति जवाहीर महतोलाई सम्झेर भक्कानिएर रुँदै आइरहेकी छिन्। उनको पति जवाहीर महतोले चलाएको बागमती प्रदेश ०३

सिमलताल पहिरो : बेपत्ताको खोजी गर्न विदेशबाट प्रविधि ल्याउन पहल

भरतपुर, ३० असार । गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन् । सिमलताल पहिरोमा परेर

सिमलताल पहिरोः तीव्र रुपमा बेपत्ताको खोजी गरिँदै

चितवन, ३० असार । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूलीमा खसेका दुई वटा यात्रुवाहक बस र यात्रीको तीव्र रुपमा खोजी भइरहेको छ । नेपालका नदीमा खोजतलास गर्नसक्ने अन्तर्राष्ट्रिय तालिम प्राप्त गोताखोर

सिमलताल पहिरो : बेपत्ताको खोजी गर्न डेढ सय सशस्त्र प्रहरी परिचालन

काठमाडौँ, ३० असार । चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन् । बेपत्ताको खोज

सिमलताल पहिरोः बगेका बसका पाँचजनाको शव भेटियो

चितवन, ३० असार । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख