कैलाली, भदौ २४ । कोरोना संक्रमणको डरले घर फर्किएका भारतमा काम गर्दै आएका नेपाली पुनः भारत जाने क्रम बढेको छ। केही महिना घर–गाउँमै बसेका उनीहरु
काठमाडौं, जेठ २० । विभिन्न कारणले विदेशी भूमिमा पुगेका र कोरोना संक्रमणको सन्त्रासपछि स्वदेश फर्कन चाहनेहरूको विवरण संकलन गरिरहेको सरकारले करिब ९ लाख नेपाली स्वदेश फर्कने अनुमान गरेको छ ।
काठमाडौं, जेठ १७ । सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकतामा आधारमा उद्धार गरी स्वदेश फिर्ता ल्याउने भएको छ । सरकारले विदेशमा अलपत्र २५ हजार नेपालीलाई आगामी सातादेखि उद्धार गरी स्वदेश फिर्ता
दार्चुला, बैशाख १८ । एक महिनादेखि भारत पिथौरागढको धार्चुलाका क्वारेन्टाइनमा रहेका नेपाली मजदुरको विहिबारदेखि उद्धार सुरु भएको छ। बुधबार बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच भएको उच्चस्तरीय सहमति पछि सीमापारी
रक्सोल, चैत २७ । कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले लागु गरेको लकडाउनका कारण सीमापारि भारतीय सहर रक्सोलमा रोकिएका नेपाली क्वारेन्टाइनमा बसेर समय बिताइरहेका छन्। तीमध्ये एक महिला र चार
दार्चुला, चैत १७ । नेपाल–भारत लकडाउनको मौका छिपी भारतका विभिन्न क्षेत्रबाट नेपालीहरू ट्युबमार्फत नेपाल भित्रिएका छन् । मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिका भएर भारतमा काम गर्ने नेपाली घर फर्किएका हुन्