समाचार विश्लेषण, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमबार संसदमा जवाफ दिने क्रममा गत हप्ता ‘भारतीय भाइरस’ कडा भनी अभिव्यक्ति दिएका थिए