Logo

Tag: सिमेन्ट उत्पादन

अघोषित लोडशेडिङले सिमेन्ट र डन्डी उत्पादनमा ५० प्रतिशत कटौती

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत १८। कोभिड–१९ कम भएपछि लयमा फर्किन थालेका सिमेन्ट तथा डन्डी उद्योग फेरि लोडशेडिङको मारमा परेका छन् । यी वस्तुको उत्पादन र माग बढ्ने

विस्तृत पढ्नुहोस
सिमेन्टले बजार नपाउँदा मूल्यमा प्रतिस्पर्धा

वीरगञ्ज, भदौ २८। सरकारी अध्ययनहरूले सिमेन्ट उत्पादनमा विदेशी लगानीको खाँचो औंल्याइरहेका बेला स्वदेशमा सञ्चालित यस्ता उद्योगले बजारको चरम अभाव सामना गरिरहेका छन् । सिमेन्टमा ठूलो परिमाणमा लगानी भित्रिए पनि बजार

सिमेन्टको माग वार्षिक २ करोड ५८ लाख पुग्ने प्रक्षेपण

काठमाडौं, जेठ ९ । ५ वर्षभित्र नेपालमा सिमेन्टको माग अहिलेको भन्दा दोब्बरभन्दा बढी हुने प्रक्षेपण गरिएको छ । ठूला पूर्वाधारका आयोजनाहरू निर्माणाधीन रहेको र नयाँ आयोजनाहरू पनि कार्यान्वयनमा जाने भन्दै

मागको ८३ प्रतिशत सिमेन्ट मात्र स्वदेशी उद्योगबाट

काठमाडौं, जेठ ८ । नेपालमा कुल मागको करिब ८३ प्रतिशत सिमेन्ट आन्तरिक उत्पादनले धान्दै आएको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको ‘नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक

सिमेन्टको प्याकेजिङ साइज घटाउन परेन आवेदन

काठमाडौं, फागुन २३ । सरकारले सिमेन्टको प्याकेजिङ साइज विभिन्न प्रकारको निर्धारण गरे पनि उत्पादक कम्पनीहरूले यसका लागि हालसम्म आवेदन दिएका छैनन् । सानो परिमाणका प्याकेजिङ साइजमा पनि उपभोक्ताहरूले सिमेन्ट किन्न

सिमेन्ट तथा क्लिंकर आयात बढ्यो

काठमाडौं, फागुन १७ । चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ७ महीनामा २ अर्ब ५५ करोड रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर आयात भएको छ । नेपाली सिमेन्ट तथा क्लिंकर उद्योगहरू

सुदूरपश्चिम प्रदेश सिमेन्ट उत्पादनमा निर्भर बन्दै

धनगढी, २६ वैशाख । स्वदेशमा उत्पादित सिमेन्टले बजार लिएपछि सुदूरपश्चिम प्रदेशमा भारतमा उत्पादित सिमेन्टको आयात बन्द भएको छ ।यस क्षेत्रमा विगतमा ठूलो परिमाणमा भारतमा उत्पादित सिमेन्ट आयात हुने गरेकामा पछिल्लो

सर्वाेत्तम सिमेन्ट उद्योगद्वारा वन अतिक्रमण

पश्चिम नवलपरासीको सुनवल–११ जोडेनीस्थित सर्वोत्तम सिमेन्ट उद्योग प्रालिले वन क्षेत्र अतिक्रमण गरेको पाइएको छ । स्थानीयवासीको गुनासोपछि राष्ट्रियसभाका सांसद रामलखन हरिजन र जिल्ला समन्वय समिति९जिसस०का प्रमुख शिवशङ्कर रायसहितको टोलीले स्थलगत

सिमेन्ट उद्योगबाट दैनिक तीन करोडको उत्पादन

गाईघाट, ११ चैत । डेढ वर्षदेखि सिमेन्ट उत्पादनमा फड्को मार्दै आएको देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले सिमेन्ट उत्पादनको क्षमता वृद्धि गर्दै लगे पनि विद्युत् आपूर्तिको कारण