काठमाडौं, १८ बैशाख । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले लकडाउनका कारण ४ खर्बभन्दा बढि लगानी रहेको सिमेन्ट उद्योग ठूलो संकटमा परेको दुःखेसो गरेका छन्