काठमाडौँ, २३ माघ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ मा रहेको मिनाक्षी खाद्य उद्योगमा सिल गरिएको छ । विभिन्न म्याद गुज्रिएका खाद्यसामग्रीमा नयाँ मिति राखेर आफूखुसी बजारमा
गुल्मी, १६ माघ । गुल्मीको एक औषधि पसललाई जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ । सदरमुकाम तम्घासमा नियम विपरीत सञ्चालन गरेको भन्दै सम्पन्न आयुर्वेद पसलमा प्रशासनले सिल गरेको हो ।
झापा, ५ साउन: कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुन थालेपछि बुद्धशान्ति गाउँपालिकाले आजदेखि एक हप्ताका लागि पालिका सिल गर्ने भएको छ । पालिकाले आज राति १२ बजेदेखि साउन १२ गते
पर्वत, ९ असार: पर्वतको पैंयु गाउँपालिका–७ भोर्ले एक हप्ताका लागि सिल गरिएको छ । एउटै वडाका कोभिड शङ्कास्पद ५० जनाको एन्टिजेन परीक्षणमा २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि असार १५
काभ्रेपलाञ्चोक, १२ जेठ: पछिल्ला दिन कोरोना भाइरस सङ्क्रमणदर बढ्दै गएपछि उच्च जोखिममा रहेको जनाउँदै मण्डनदेपुर नगरपालिकाले नगर क्षेत्रमा आजदेखि १० दिन सिल गरेको छ । बनेपा र पनौती नगरले पनि
काभ्रेपलाञ्चोक, ४ जेठ: जिल्लामा अन्य स्थानीय तहभन्दा कोरोना सङ्क्रमण उच्च सङ्ख्यामा रहेको बनेपा नगरपालिकामा आज रातिदेखि ‘सिल’ गरिने भएको छ । स्थानीय जनप्रतिनिधिलगायत कोभिड–महामारी व्यवस्थापनमा सरोकारवालासँगको सोमबारको बैठकले आज राति
सिमकोट, १ जेठ: हुम्लामा कोरोना सङ्क्रमण दर उच्च भएपछि दुई गाउँपालिका ‘सिल’ गरिएको छ । बाजुरा जिल्लासँग सीमा जोडिएको ताँजाकोट गाउँपालिका र मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–५ मा सिल गरिएको छ
काठमाडौ, २३ साउन । लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सख्यामा भारी बृद्धि भएको छ । काठमाडौं र पर्सामा कोरोना संक्रमण ह्वात्तै बढेको हो । उपत्यकामा दैनिक कोरोना संक्रमितको
विराटनगर, ९ साउन। अस्पतालका चिकित्सक तथा सञ्चालकलाई कोरोना भाइरस कोभिड–१९ पोजिटिभ देखिएपछि विराटनगरस्थित विराटनगर अस्पताल विराट नर्सिङ होम सिल गरिएको छ । बुधबार अस्पतालको स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सकको
ओखलढुङ्गा, असार ३० । जिल्लाको लिखु गाउँपालिकाको एक बस्तीलाई सिल गरिएको छ । लिखु गाउँपालिका वडा नं २ स्थित कुवापानी गाउँभित्रको विशङ्खे टोलमा रहेका २५ घरधुरी सिल गरिएको हो ।
उदयपुर, १० असार । उदयपुरको गाईघाटकी एक महिलामा मङ्गलबार कोरोना सङ्क्रमण देखिएपछि घर आसपासमा सिल गरिएको छ । उपचारको लागि काठमाडौँ पुगेकी ५४ वर्षीया महिलामा पीसीआर जाँच गर्दा पोजिटिभ देखिएपछि
काठमाडौँ, २९ जेठ । चितवनको माडी नगरपालिकालाई पाँच दिनसम्मका लागि सिल गरिएको छ । बुधबार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले आजदेखि लागू हुने गरी पाँच दिनसम्मका