काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी ‘मार्क्सवादी’ का महासचिव सीताराम येचुरीलाई शुक्रबार दिउँसो जम्मू–कश्मीरको श्रीनगर विमानस्थलबाट हिरासतमा लिइएको छ । यसभन्दा पहिले महासचिव येचुरीले जम्मू–कश्मीरका राज्यपाल