काठमाण्डौ । काठमाडौँ महानगरपालिका वडा नं. ४ ले आयोजना गर्दै आईरहेको अभियान जनतासँग जनप्रतिनिधि आज विशाल मिलन केन्द्रमा ७ औं कार्यक्रम गरी सम्पन्न भएको छ
मंसिर २७, काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नंं ४ को आयोजनामा प्रदेश सांसद नारायण सिलवाल र सीता अधिकारी (दाहाल) ले स्थानीय जनताको समस्या बुझ्दै आएका छन् । जनताको समस्या सुन्ने