सर्लाही, १० भाद्र। सीमावर्ती क्षेत्रस्थित सर्लाहीको गोडैताबाट थ्रोट स्वाब पठाएको १३ औँ दिनमा रिपोर्ट आउँदा ४० जनामा कोरोना सङ्क्रमण पाइएको छ । गोडैता नगरपालिकाले गत