Logo

Tag: सीमा

सीमावर्ती दशगजा क्षेत्रको स्थलगत निरीक्षण

निजगढ, २० पुस : नेपाल–भारत सीमा जोडिएका बारा जिल्लाका सीमावर्ती दशगजा अतिक्रमित क्षेत्रको निरीक्षण तथा अनुगमन गरिएको छ । पछिल्लो समय सीमा अतिक्रमणको विषयले चर्चा

विस्तृत पढ्नुहोस
सीमावर्ती दशगजा क्षेत्रको स्थलगत निरीक्षण

सर्लाही, १८ पुस  : नेपाल–भारत सीमा जोडिएका सर्लाही जिल्लाका सीमावर्ती दशगजा अतिक्रमित क्षेत्रको निरीक्षण तथा अनुगमन गरिएको छ । पछिल्लो समय सीमा अतिक्रमणको विषयले चर्चा पाउन थालेपछि परराष्ट्र मन्त्रालय, रक्षा

सीमा नमिचेको भारतीय दाबी

काठमाडौं, १८ पुस । भारतले आफ्नो नक्सामा नेपालको भूभाग अतिक्रमण भएको विषयलाई अस्वीकार गरेको छ। आफ्नो नक्सामा नेपालको भूभाग कालापानी र लिपुलेकलगायतका भूभाग समावेश गरे पनि उसले भने नक्सामा आफ्नो

सीमा विवाद समाधान गर्ने ठूलो अवसर, ज्ञवाली

काठमाडौँ, १८ पुस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सीमा सम्बन्धमा पश्चिमतिरको आफ्नो अडानलाई नेपालले कायमै राखेको बताएको छ । उनले सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गरिने स्पष्ट पार्दै उक्त अडान कायम

सीमा सुरक्षामा संकल्प

काठमाडौं, १८ पुस । राष्टियसभाले भारतले अतिक्रमण गरेको नेपाली भूमि रक्षा र कालापानीबाट भारतीय सेना हटाउने संकल्प गरेको छ । सीमा विवादमा कूटनीतिक र उच्चस्तरीय राजनीतिक पहल गर्न सभाले सरकारलाई

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिने भइरहेको छ : मन्त्री ज्ञवाली

काठमाडौँ, १७ पुस : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारतबीचका सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गरिने बताएका छन् । राष्ट्रियसभामा आजको बैठकमा सङ्कल्प प्रस्ताव माथि उठेका विभिन्न प्रश्नको जवाफ दिँदै समस्यालाई कुटनीतिक

कालापानीमा बाह्रैमास सुरक्षा

काठमाडौं, १६ पुस । सरकारले कालापानी क्षेत्रमा बाह्रैमास सुरक्षा पोस्ट राख्ने तयारी गरेको छ। गृह मन्त्रालयका अनुसार जाडो र गर्मी मौसम अनुकुल हुने गरी सुरक्षा पोस्ट निर्माण गर्ने प्रक्रियासमेत अघि

सीमा विवाद ‘वार्तामा बस्न भारत सकारात्मक’

काठमाडौँ, १६ पुस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सीमा समस्या समाधानका लागि वार्तामा बस्न भारत सकारात्मक रहेको बताएका छन । वार्ताबाट समस्या सम्बोधनका लागि दुवै देशका पदाधिकारीबीच मितिबारे परामर्श भइरहेको मन्त्री

‘सीमा विवादले सम्बन्धमै असर पर्दैन’

काठमाडौँ, १५ पुस । नेपाल र भारतबीच उत्पन्न सीमा विवादले दुई देशको सम्बन्धमा असर नपारेको परराष्ट्र मन्त्रालयले दाबी गरेको छ । नेपालको कालापानी, लिम्पियाधुरा क्षेत्र, सुस्तालगायत विभिन्न क्षेत्रको सीमा भारतले

भारतले पठायो पत्र, सीमा समस्या समाधान गर्न तयार

काठमाडौँ, ८ पुस । भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्विकार्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाल सरकारलाई पठाएको छ । भारतले आफ्नो भूभाग दाबी गर्दै नयाँ नक्सा जारी

सीमा विवादमा छलफल गर्न सङ्कल्प प्रस्ताव

काठमाडौँ, ७ पुस। सीमा विवादबारे छलफल र अनुगमन समिति गठनको प्रस्ताव गर्दै प्रतिनिधि सभामा सङ्कल्प प्रस्ताव दर्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद खगराज अधिकारीले प्रतिनिधि सभा सचिवालयमा

सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान

काठमाडौं, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटीको चौथो बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ । मङ्सिर २९