Logo

Tag: सीमा

नेपाली भूमिमा भारतको दाबी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ६ पुस । भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालतर्फ निर्माण भइरहेको तटबन्ध रोक्न दबाब दिएको छ। कैलालीको टीकापुर नगरपालिका–७ कालाकुण्डानजिकै मोहना नदीमा नेपाल पक्षबाट

विस्तृत पढ्नुहोस
अराजक तत्व सीमाबाट पस्न सक्छन्, शाह

काठमाडौँ, ४ पुस । भारतीय गृहमन्त्री तथा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले केही तत्वले भारतमा अशान्ति मच्चाउन खोजेको बताएका छन् । शाहले नाम उल्लेख नगरिकन ती तत्वुले नेपाल र

सीमा विवाद समाधान गर्न कूटनीतिक प्रयास

काठमाडौँ, ३ पुस। नेपाल सरकारले छिमेकी मुलुक भारतबाट अतिक्रमणमा परेका नेपाली भूमिलाई आफ्नो भूभागमा समेट्न निरन्तर पहल जारी राखेको छ । मन्त्रिपरिषद् बैठकले दुई देशबीचको सीमाको यकिन गर्ने निर्णय गर्दै

भारत–चीन सीमा निरीक्षण गर्न समिति

काठमाडौँ, २ पुस । सरकारले चीन र भारतसँगका सीमा समस्या बुझी सूचना संकलन गर्न दुइटा ‘सीमा निरीक्षण समिति’ गठन गरेको छ । सीमा क्षेत्रमा हुने अतिक्रमण, विवाद, निर्माण भएका र निर्माणाधीन

सीमा समस्या समाधान प्रक्रिया अवरुद्ध हुँदैन

काठमाडौँ, २७ मंसिर । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा समस्याका विषयमा सत्य स्वीकार गरेमा नेपाललाई भन्दा भारतलाई बढी लाभ हुने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक

सीमा समस्या वार्ताबाटै समाधान

काठमाडौं, २४ मंसिर । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपाल र भारतबीच अहिले अहिले देखिएको सीमा विवाद छलफलबाट समाधान निकाल्न सकिने बताएका छन् । राजदूतको जिम्मेवारीबाट अवकाश लिने क्रममा

परराष्ट्रको पहल अपुरो

काठमाडौं, २३ मंसिर । अतिक्रमित नेपाली भूमि कालापानी र लिपुलेकबारे चर्चा हुन थालेको महिना दिन वितिसक्दा पनि नेपालले ठोस निकास निकाल्न सकेको छैन। सरकारले यो विषयमा भारतसँग राजनीतिक र कूटनीतिक

बालुवाभित्र सीमा स्तम्भ

काठमाडौँ, १९ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीमा नेपाल–भारत सीमा छुट्याउने १० सीमा स्तम्भ महाकालीको पानीभित्र छन्। ८१३ नम्बरको मुख्य सीमा स्तम्भ महाकालीको बगरमा ढलेर अलपत्र छ। उत्तरतर्फका १० वटा

कूटनीतिज्ञबीच जुहारी

काठमाडौं, १८ मंसिर । विदेशी पूर्वराजदूतहरू नेपालबारे कूटनीतिक मर्यादाविपरीत बोल्न थालेपछि यहाँका पूर्वकूटनीतिज्ञले जवाफ दिन थालेका छन्। नेपालका लागि राजदूत हुँदै भारतीय विदेशसचिवबाट सेवानिवृत्त श्याम शरणले नेपाली राजनीतिज्ञमाथि टिप्पणीसहित आलेख

सीमा नै देख्‍न पाउँदैनन् सुरक्षाकर्मीले

काठमाडौँ, १५ मंसिर । भारतसँग सीमाना जोडिएका प्रदेश १ का ३ पहाडी जिल्लाका अधिकांश सीमामा सुरक्षाकर्मीले दसगजा क्षेत्र टेक्न त परको कुरा देख्न पनि पाउँदैनन्। ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाको

भारतले सीमा मिचेको भन्नु हावादारी- मुख्यमन्त्री राउत (अन्तवार्ताको पूर्ण पाठसहित)

काठमाडौं, १३ मंसिर । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले नेपाल भारत सीमाबारे सनसनीपूर्ण धारणा राखेका छन् । उनले कालापानीमा सीमा मिचिएकोबारे जानकारी नभएको भन्दै यसलाई हावादारी भनेका छन् ।

‘सीमा विवाद समाधान गर्न प्रमाण जुटाउँछौँ’

काठमाडौँ, १३ मंसिर । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा विवादलाई कूटनीतिक संयन्त्र र राजनीतिक माध्यमबाटै समाधान निकालिने बताए । सरकारका प्रवक्ता बाँस्कोटाले त्यसका लागि ब्रिटिस म्युजियम, अभिलेखालयलगायत