Logo

Tag: सीमा

सीमामा ‘झोले क्लिनिक’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १२ मंसिर । घटना १ सस्तोमा पाइल्स निको पार्ने सुनेर इलाम बरबोटेकी देविका पौडेल भारतीय सीमावर्ती बजार पानीट्यांकीमा खुलेको एउटा क्लिनिकमा पुगिन्। मलद्वारमा मासु

विस्तृत पढ्नुहोस
वार्ताबाट सीमा समस्या समाधान

काठमाडौं, ११ मंसिर । नेपाल नीति अध्ययन केन्द्रले भारतलाई वार्ताको माध्यले सीमा विवादको समाधान निकाल्न सुझाव दिएको छ । पूर्वप्रधानसेनापती प्यारजंथापाको नेतृत्वमा रहेको अध्ययन केन्द्रले यथार्थतामा आधारित वार्ताको माध्यमबाट समाधान निकाल्न

सीमा समस्या समाधान गर्न वार्ताको प्रस्ताव

काठमाडौँ, ८ मंसिर । भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालको लिम्पियाधुरा भुभाग समेटिएको विरोध गर्दै नेपाल सरकारले भारतलाई औपचारिक पत्र पठाएको छ । यसै साता पठाइएको पत्रमा भारतले सार्वजनिक गरेको

सीमा निरीक्षण गर्न समिति

काठमाडौं, ६ मंसिर । सीमा विवाद चर्किएपछि सरकारले नेपाल–भारत र नेपाल–चीनको सीमा निरीक्षण गर्न समिति गठन गर्ने भएको छ। मन्त्रिपरिषद् बैठकले सीमाको अवस्थाबारे बुझ्न समिति गठन गर्ने निर्णय गरेको हो।

नेपालको अन्तर्राष्ट्रिय सीमा निरीक्षण गर्न समिति गठन

काठमाडौं, ६ मंसिर । सरकारले नेपालको अन्र्राष्ट्रिय सीमा निरीक्षण समिति गठन गरेको छ । भारत नेपाल सीमा र नेपाल चीन सीमा निरीक्षण समितिहरू गठन गरेको हो । नेपाल भारतबीच सीमा

सीमा अतिक्रमणको विरोधमा निरन्तर प्रदर्शन

काठमाडौं, ५ मंसिर । ‘कालापानी हाम्रो हो’, ‘हाम्रो भूमि फिर्ता गर्’, ‘सीमा मिच्न बन्द गर्’ यी र यस्ता नारा लेखिएका प्लेकार्ड बोकेर कलेज पोसाकमै विद्यार्थीहरू बुधबार धनगढीको सडकमा निस्किए। उनीहरूले

सीमा मिचेको विरोधमा ‘ब्याक अफ इन्डिया चाइना’ नारासहित प्रदर्शन (फोटोफिचर)

काठमाडौं, १ मंसिर । नेपाल विद्यार्थी संघले सीमा मिचेको भन्दै भारत र चीन दुवैविरुद्ध प्रदर्शन गरेको छ । आइतबार माइतीघरमा विद्यार्थीहरुले ‘ब्याक अफ इन्डिया/चाइना’ नारासहित प्रदर्शन गरेका हुन् । राष्ट्रिय

खुला सीमा समस्या

काठमाडौँ,१ मंसिर । नेपाल र भारतबीच एक हजार ८८० किलोमिटर दूरीसम्म सीमा जोडिएको छ । तर गुगल सर्च वेभले भने एक हजार ७५८ किलोमिटर मात्र देखाउने गरेको छ । भारतले

सीमास्तम्भ अब ‘डिजिटल’मा

काठमाडौँ, १ मंसिर । नेपाल र भारतको सीमा निर्धारणका लागि गाडिएका सीमास्तम्भको अद्यावधिक नापी विभागसँग तयारी अवस्थामा छ । प्रत्येक स्तम्भको अवस्थिति र निर्देशाङ्कलगायतको विस्तृत विवरणसहित ‘डाटाबेस’ तयार पारिएको छ

काली नदीको मुहान नै सीमा

काठमाडौं, कात्तिक २६ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले लिम्पियाधुराबाट बग्ने काली नदीको मुहानलाई नै नेपाल–भारत सीमा मानेर नक्सा तयार गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमवारको बैठकले

अयोध्या फेसला हुँदै गर्दा भारतसँग सीमा जोडिएका क्षेत्रमा सुरक्षा सतर्कता

काठमाडौं, २३ कात्तिक । भारतको सर्वोच्च अदाललते अबको डेढ घन्टापछि ऐतिहासिक फैसला गर्दैछ । राम जन्मभूमि बाबरी मस्जिद जमिन विवादको फैसला हुँदै गर्दा उत्तर प्रदेशसँग सीमा जोडिएको नेपाली भूभागमा सुरक्षा

चीनतर्फ पनि सीमा विवाद

काठमाडौं, कात्तिक २३ । चीनसँगको सीमाबारे विवाद भएको खासै बाहिर आउँदैन। पहाडी र विकट हिमाली क्षेत्र भएकाले चीनसितको सीमा–विवाद बाहिर नआएको मात्रै हो। नापी विभाग महानिर्देशक प्रकाश जोशीले दुई ठाउँमा