बेइजिङ, २० पुस: चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका ताजिक समकक्षी इमोमाली रहमोनले मंगलबार दुई देशबीचको कूटनीतिक सम्बन्धको ३०औँ वार्षिकोत्सवको अवसरमा बधाइ आदानप्रदान गरेका छन्
बेइजिङ, ९ पुस: चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार गाम्बियाको राष्ट्रपतिमा पुन: निर्वाचित भएकामा अदामा ब्यारोलाई बधाइ सन्देश पठाएका छन् । आफ्नो सन्देशमा राष्ट्रपति सीले चीन र गाम्बियाबीच कूटनीतिक सम्बन्ध पुन:
सियामेन, ६ पुस: चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पूर्वी चीनको फुजियान प्रान्तमा सियामेन विशेष आर्थिक क्षेत्र (सेज) स्थापना भएको ४०औँ वार्षिकोत्सवको अवसरमा बधाइ सन्देश पठाएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय
२७ मङ्सिर : चिनियाँ राष्ट्रपति सी चिनफिङले डिसेम्बर १५ तारिखमा बेइजिङबाट भिडियो लिङ्कमार्फत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने भएका छन् । चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुङयीङले सोमबार उक्त
बेइजिङ, २४ मङ्सिर: राष्ट्रपति सी चिनफिङका अनुसार चिनियाँ अर्थतन्त्र एउटा महासागर जस्तै छ जुन कुनै पनि आँधीबाट बच्न पर्याप्त र सक्षम छ। “समुद्रको शान्त दिन हुन सक्छ तर त्यसबाट ठूला
१९ मङ्सिर: बहुपक्षीयतालाई समर्थन गर्ने चीनको दृढ संकल्प परिवर्तन नहुने चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार २०२१ इम्पेरियल स्प्रिङ्स अन्तर्राष्ट्रिय मञ्चको उद्घाटन समारोहमा भिडियोमार्फत सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
एजेन्सी, ३० कात्तिक। अमेरिकी राष्ट्रपति जो वाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बहुप्रतीक्षित भर्चुअल बैठकमा कुराकानी गरेका छन्।उक्त कुराकानीमा चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन अमेरिकासँग सम्बन्धलाई सकारात्मक दिशामा लैजान तयार रहेको
वाशिंगटन, २९ कार्तिक। हाल द्वीपक्षीय सम्बन्ध चिसिदै गएको विश्वका महाशक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्र प्रमुखहर बीच हुन गइरहेको संवादलाई विशेष चासोको रूपमा हेरिएको छ । यस संवादबाट विश्वले धेरै
२७ कात्तिक: चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार रातु विलियम काटोनिभेरेलाई फिजीको राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेकोमा बधाइ सन्देश पठाएका छन् । नयाँ चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने फिजी पहिलो प्रशान्त टापु
एजेन्सी, २५ कात्तिक । चीनको कम्युनिस्ट पार्टीको शासनकालमा माओत्से तुङ र देङ स्याओ पिङपछि सी चिनफिङ शक्तिशाली नेता देखिएका छन् । उनले विगतमा माओ र देङले जस्तै ऐतिहासिक प्रस्ताव पारित
एजेन्सी, २१ कात्तिक । चीनमा राष्ट्रपति सी चिनफिङको विचारधाराले अझ प्रभाव जमाउने भएको छ । सी माओत्से तुङ पछिका शक्तिशाली नेताका रुपमा प्रस्तुत गर्न थालिएका छन् । उनको विचारधारा चीनको
जलवायु परिवर्तनसम्बन्धी बेलायतको ग्लास्गोमा आयोजित सम्मेलनमा विश्वका शक्तिशाली देशका नेताहरु सहभागी भए । उनीहरुले जलवायु परिवर्तनको चुनौतीको सामना गर्न महत्वपूर्ण घोषणाहरु गरे । तर, सम्मेलनमा विश्वका केही शक्तिशाली नेताहरु सहभागी