दार्शनिक सुकरातले सँसार त्यागेको तीन शताब्दीभन्दा बढी भइसकेको छ । उनले दिएको विचार भने कायजयी छ । हालको ग्रीसमा जन्मिएका सुकरातको महान दर्शन जहिले पनि
एक ईमानदार व्यक्ति सधै एक बच्चा हुन्छ । हरेक व्यक्तिको आत्मा अमर हुन्छ, तर जुन व्यक्ति असल हुन्छ उसको आत्मा अमर र दिव्य हुन्छ । जहाँ सम्म मेरो सवालहरु छन्,