Logo

Tag: सुकुम्बासी बस्ती

सुकुम्बासीलाई जग्गा फिर्ता हुने आश

-रिपोर्टर्स नेपाल/संवाददाता

महोत्तरी, फागुन ५ । आफ्नो भोगचलनमा रहेको जग्गा अर्कैको नाउँमा दर्ता हुँदा बिरक्तिएका महोत्तरीको भङ्गहा–४ थारूटोल बनराका सुकुम्बासीलाई अब भने राहत पाइने आश जागेको छ

विस्तृत पढ्नुहोस
सुकुम्बासी बस्ती व्यवस्थापनमा कामभन्दा द्वन्द्व बढी

काठमाडौं, वैशाख १९। बागमती नदी किनारको सुकुम्बासी बस्ती व्यवस्थापन र स्थानान्तरण गर्ने विषयमा काठमाडौं महानगरपालिका र राष्ट्रिय भूमि आयोगबीच पुनः टकराव देखिएको छ । महानगरपालिकाले सुकुम्बासी बस्ती व्यवस्थित गर्ने सन्दर्भमा

सुकुम्बासी बस्तीमा डोजर नलगाउ उच्च अदालतको आदेश

काठमाडौं, वैशाख ५ । उच्च अदालत पाटनले सुकुम्बासी बस्तीमा डोजर लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ। न्यायाधीशद्वय दुर्गाबहादुर विश्वकर्मा र दीपेन्द्र अधिकारीको इजलासले उक्त आदेश गरेको हो।

घरेलु हातहतियारसहित सुकुम्बासीको प्रर्दशन, बालेनलाई तनाव

काठमाडौं, २४ चैत्र । काठमाडौं महानगरपालिकाले तीनकुने आसपारका सुकुम्बासी बस्ती हटाउने तयारी गरेसँगै त्यहाँका सुकुम्बासीहरु घरेलु हातहतियारसहित प्रदर्शनमा उत्रिएका छन् । महानगरले गैरिगाउँस्थित बागमती नदी किनारमा रहेको सुकम्बासी बस्ती हटाउने

सुकुम्बासीलाई धनीपुर्जा

झापा, मंसिर २५ । झापाको कनकाई नगरपालिकाले यहाँका २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ । विश्व मानवअधिकार दिवसका अवसरमा नगरपालिकाले कनकाई–८ का सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको हो ।

सुकुम्बासीलाई हटाउने र उनीहरू असुरक्षित हुनेगरी कुनै काम नगर्नू : भूमि आयोग

काठमाडौं, मंसिर १६ । राष्ट्रिय भूमि आयोगले तत्काललाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई नहटाउन निर्देशन दिएको छ। आयोगले शुक्रवार सूचना जारी गर्दै काठमाडौं महानगरपालिकासहित सम्पूर्ण

आयोग भर्ती केन्द्र, सुकुम्बासी समस्या उस्तै

काठमाडौं, मंसिर १६ । सुकुम्बासीलगायत भूमिहीनका समस्या समाधान गर्न सरकारले विभिन्न नामबाट आयोग बनाए पनि ती भर्ती केन्द्रमात्र बनेका छन् । सुकुम्बासी र भूमिहिनमाथि राजनीति गरिएका कारण दशकौंसम्म समस्या जस्ताको

३५ दिनभित्र खोला किनारका बस्ती खाली गर्न प्राधिकरणको निर्देशन

काठमाडौं, मंसिर १४ । काठमाडौं उपत्यका विकास प्राधिकरणले खोला किनार अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको प्राधिकरणले आज

थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त, ३६ जना प्रहरी घाइते

काठमाडौं, मंसिर १३ । थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाने क्रममा काठमाडौं महानगरपालिकाका प्रहरी उपरीक्षक एवं प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएका छन् । नगर प्रहरी निरीक्षक

थापाथलीको सुकुम्बासी बस्ती रणमैदान (भिडियोसहित)

काठमाडौं, १२ मंसिर । काठमाडौं महानगरपालिकाले थापाथलीमा रहेको सुकुम्बासी बस्तीमा डोजर लगाउने हल्लापछि सुकुम्बासीहरु प्रतिकारमा उत्रिएका छन् । उनीहरुले अन्यत्रै बसोस्थानको व्यवस्था मिलाउन पनि माग गरिरहेका छन् । आक्रोसित भएका

सुकुम्बासी बस्ती हटाउन १० दिनकाे ‘अल्टिमेटम’

काठमाडौं, कात्तिक २६ । काठमाडौं उपत्यका नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन बागमती सभ्यता एकीकृत विकास समितिले १० दिनको ‘अल्टिमेटम’ दिएको छ। समितिले शुक्रबार सूचना जारी गर्दैै नदी किनारमा अनधिकृत

बागमती किनार अतिक्रमणको चपेटामा

काठमाडौं, माघ २० । । बागमती नदी किनारका सुकुम्बासी बस्ती तथा अस्थायी संरचना खाली गर्न सूचना गरिए पनि बस्ती भने हटेका छैनन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले माघ