काठमाडौं,४ साउन । बजेट अध्यादेश ल्याउनका लागि प्रदेश सभाको चालु अधिवेशन अन्त्य गराएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारी नैतिक संकटमा परेका छन् । सत्ता साझेदार
काठमाडौं,४ साउन । सुदूरपश्चिम प्रदेश सभाको चौथो अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी जारी बजेट अधिवेशन अन्त्य गरेका हुन्
काठमाडौं,३ साउन । सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि प्रष्टरुपमा अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घराज सोडारीले चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई पत्र
काठमाडौं,१६ असार । सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएको छ । आइतबार मुख्यमन्त्री दीर्घ सोडारीले मन्त्रालय फुटाएर ५ जना बिना विभागीय मन्त्रीको जिम्मेवारी तोकेसँगै सरकारले पूर्णता पाएको हो । भौतिक पूर्वाधारलाई
काठमाडौं,१५ असार । सुदूरपश्चिम प्रदेशमा डेङ्गु र स्क्रबटाइफसका बिरामी बढेपछि त्यसविरुद्ध अभियान थालिएको छ । गएको माघयता एक सय १६ जनामा डेङ्गु तथा चार सय नौजनामा स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएपछि
दार्चुला, ३ असार । नेपालको सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लाको उत्तरी भागमा अवस्थित अपी नाम्पा संरक्षण क्षेत्र नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछ । यहाँ पुग्ने जोसुकैको पनि मन लोभ्याउने यो शान्त
काठमाडौं,२८ जेठ । मुख्यमन्त्री नियुक्त भएको झण्डै २ महिनापछि प्रदेश सरकार विस्तार गर्न लागेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई फेरि सकस परेको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले
काठमाडौं,२७ जेठ । सरकार गठनको झण्डै २ महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउने भएको छ । मधेश प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादी सहभागी भएको र कोशीमा पनि सहभागी हुने तयारी
काठमाडौं,१० जेठ । विवाद, उछिनापाछिन र सकसका साथ सुदूरपश्चिम सरकारको नेतृत्वमा पुगेका दीर्घबहादुर सोडारीको ध्यान सरकारलाई पूर्णता दिनुभन्दा पनि आफ्नो पार्टीका कार्यकर्तालाई राजनीतिक नियुक्ति दिलाउन र पद टिकाउनमै केन्द्रीत भएका
काठमाडौं,३ जेठ । नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको संस्थापन पक्षले सुदूरपश्चिम प्रदेश सभाको बैठक बहिष्कार गरपनि मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत
काठमाडौं,३ जेठ । नेपाली कांग्रेस र नागरिक उन्मुक्रि पार्टीको संस्थापन पक्षले सुदूरपश्चिम प्रदेश सभाको बैठक बहिष्कार गरेको छ । मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिनका लागि बोलाईएको बैठक यी दुइ
काठमाडौं,३ जेठ । सुदूरपश्चिम प्रदेश सरकारका विरुद्ध नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मणकिशोर चौधरीले दायर गरेको रिट बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई हुँदैछ । सो टिर सुनुवाईका लागि