Logo

Tag: सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु, विश्वासको मत पाउनेमा मुख्यमन्त्री रावल सशंकित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ माघ । सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ। ४ बजेबस्ने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो। आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र रावलले

विस्तृत पढ्नुहोस
सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत ल्याउने बैठक ४ बजे सारियो, नाउपाका सांसद काठमाडौंमै

काठमाडौं, २६ माघ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो। विश्वासको मतका लागि प्रदेशसभाको बैठक ४ बजेका लागि सारिएको छ। आज दिउँसो १ बजेका लागि

‘सुदूरका लागि ‘पढाइ, कमाइ र दवाइ’ अभियान’

काठमाडौं, १० माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले समृद्धिका लागि पढाइ, कमाइ र दवाइको अभियान सुरु गर्ने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री रावलले सुदूरपश्चिमको समृद्धिका

प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट : सुदूरपश्चिमले उचाल्यो उपाधि

काठमाडौं, ७ माघ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-१० क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ। आज इटहरीमा भएको फाइनलमा प्रदेश १ लाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको हो। प्रदेश-१

सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको सभामुखमा भीमबहादुर भण्डारी निर्वाचित भएका छन्। माओवादी केन्द्रका प्रदेश सभा सदस्य भण्डारी तेस्रो पटक गरिएको निर्वाचनमा प्रदेशको सभामुखमा निर्वाचित भएका हुन्। नागरिक उन्मुक्ति पार्टीका ७ जना

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले गरे सपथग्रहण, २ मन्त्री नियुक्त

काठमाडौं २८ पुष। सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। उनलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्। एमाले, माओवादी र नागरिक

कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा शाह

काठमाडौँ,२० पुष । नेपाली कांग्रेस सुदूपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह चयन भएका छन् । दलको नेताको लागि भएको निर्वाचनबाट संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन भएको हो ।

सुदूरपश्चिममा मुख्यमन्त्री पदको दाबी पेस गर्न आह्वान

काठमाडौँ,२० पुष । सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री पदमा दाबी गर्न आज आह्वान गरेको छ । प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयले आज दलहरूलाई मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान

महेन्द्रनगरमा समृद्ध सुदूरपश्चिमबारे बहस हुने

काठमाडौँ,२७ मँसिर । महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयको आयोजनामा हिजोदेखि अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलन सुदूरपश्चिम प्रदेशको सम्भाव्यता, यहाँको कला संस्कृति र विकासका विषयमा केन्द्रित हुने विश्वविद्यालयले जनाएको छ ।

सुदूरपश्चिममा १८ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ,२५ कार्तिक । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिममा १७ हजार आठ सय ५९ सुरक्षाकर्मी परिचालन भएका छन् । निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न ११

सुदूरपश्चिममा चुनावी प्रतिस्पर्धा रोचक बन्दै

सुदूरपश्चिम, २७ असोज । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कैलाली जिल्लामा विभिन्न दलले गठबन्धन गरेर प्रत्यासी उठाइएपछि प्रतिस्पर्धा भिन्न र रोचक बन्ने देखिएको छ । नेपाली कांग्रेससहितको बाम—लोकतान्त्रिक गठबन्धनले

सुदूरपश्चिमको पहाडी भेगमा सञ्चार सेवा पुनःसञ्चालन

काठमाडौँ,२६ जेठ । बैतडीसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको सञ्चार सेवा पुनःसञ्चालनमा आएको छ । अत्तरिया–डडेल्धुरा क्षेत्रमा अप्टिकल फाइबरमा समस्या आएपछि मङ्गलबारदेखि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो