भारतको छत्तीसगढको एक गाउँमा ५/६ शताब्दीका सुनका ३ सिक्का भेटिएका छन् । यो सिक्का विद्यालयको शौचालय निर्माण गर्ने क्रममा जमिन खन्दा फेला परेको हो ।