Logo

Tag: सुनथराली विमानस्थल

३७ वर्षपछि निर्माण भयो कालिकोटको सुनथराली विमानस्थल

-रिपोर्टर्स नेपाल/संवाददाता

दुल्लु, चैत २५। कालिकोटको सुनथराली विमानस्थल निर्माण सुरु भएको ३७ वर्षपछि सम्पन्न भएको छ । २०४२ सालबाट निर्माण सुरु भएको उक्त विमानस्थल २०७९ पुसमा सम्पन्न

विस्तृत पढ्नुहोस
सुनथराली विमानस्थलमा कालोपत्र गरिँदै

काठमाडौँ,१३ माघ । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने र नाला बनाउने काम सकिन लागेको छ ।

३६ वर्षमा पनि सम्पन्न भएन सुनथराली विमानस्थल

मान्म, ३० चैत । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्गमा आगामी असार मसान्त भित्रमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसका लागि आगामी वैशाखको पहिलो हप्तादेखि काम