काठमाडौं, भदौ २६ । शालिग्राम पुडासैनी आत्महत्या दुरुत्साहन अभियोगमा धरौटीमा रिहा भएका रवि लामिछानेलाई र्पुपक्षका लागि थुनामा राख्ने निवेदनमाथिको सुनुवाई बिहिबार पनि स्थगित भएको छ