Logo

Tag: सुन्तला उत्पादन

बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित

-रिपोर्टर्स नेपाल/संवाददाता

म्याग्दी, मंसिर २४ । अन्नपूर्ण गाउँपालिका- ६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ । पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न

विस्तृत पढ्नुहोस
बगैँचाबाटै सुन्तला बिक्री भएपछि किसान उत्साहित

बागलुङ, मंसिर २३ । धादिङका कमबहादुर तामाङ सुन्तला खरिद गर्न बागलुङको सिगाना आएको एक हप्ता भयो । उनले नौ सुन्तला किसानका सुन्तला एकमुष्ट खरिद गरेर नारायणगढ पठाइरहेका छन् । अहिले

रामेछापको सुन्तलाले बजार पाएन

रामेछाप, मंसिर २० । यहाँ सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन् । जिल्लाको मन्थली नगरपालिका-१४ फुलासीमा व्यावसायिक रूपमा करिब एक हजार आठ सय रोपनी क्षेत्रफलमा लगाइएको

सोलुखुम्बुमा सुन्तलाको उत्पादन बढ्यो, किसानलाई बजारकै चिन्ता

सोलुखुम्बु, माघ २६ । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा चालु आव २०८०/८१ मा

सुन्तला ढुवानी गर्न कठिनाइ

पर्वत, १३ माघ । गाउँसम्म पुग्ने सडकको अवस्था गतिलो नहुँदा पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानलाई सुन्तला ढुवानी गर्न कठिनाइ भएको छ । यहाँ एउटै गाउँमा लाखौँ रुपैँयाको सुन्तला उत्पादन भए

एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री

वालिङ, माघ ९ । स्याङ्जाको भिरकोट नगरपालिका- ७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट

बगैँचा व्यवस्थापनमा व्यस्त किसान सुन्तला

त्रिवेणी, माघ ८ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सुन्तला बगैँचा व्यवस्थापन अभियान सञ्चालन गरिएको छ । यस यामको सुन्तला टिपेर सकिए लगत्तै जिल्लाका सुन्तला किसान बगैँचा व्यवस्थापनमा जुटेका हुन्

बेमौसममा बिक्री गर्न चिस्यान गृहमा सुन्तला भण्डारण

म्याग्दी, पुस ४ । म्याग्दीको बेनी नगरपालिकाका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरिएको छ । बेनी–४ सिंगामा निर्माण भएको चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको हो । बेनी–४ का

आठ सय १० हेक्टर क्षेत्रफलमा ३७ करोडको सुन्तला उत्पादन

खोटाङ, पुस २५ । दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष रु ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको

एकै गाउँबाट डेढ करोडको सुन्तला बिक्री

गलेश्वर, पुस २३ । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर रु डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन

लमजुङमा सुन्तला उत्पादनमा ह्रास

लमजुङ, पुस २१ । लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ। सुन्तला बगैंचा हेरचाहमा किसानको बेवास्ता, बोटमा रोग लाग्नेलगायत कारण सुन्तला उत्पादनमा कमी आएको हो। बेंसीसहर नगरपालिका-११ चिती स्याउतका भगवती पन्तले

सुन्तलाको बगैँचा पस्न डराउँछन् दोसल्लेवासी

म्याग्दी, मंसिर २५ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्तामा छन् । दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले