Logo

Tag: सुमना श्रेष्ठ

प्रधानमन्त्री ओलीलाई पूर्वमन्त्री सुमनाको सुझावः ‘अमेरिका जानुअघि कृषि तथा वन विज्ञान विश्वविद्यालयको समस्या समाधान गरेर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले अमेरिका जानुअघि कृषि तथा वन विज्ञान विश्वविद्यालयको समस्या समाधान गर्न प्रधानमन्त्री

विस्तृत पढ्नुहोस
धितोपत्र विधेयकको ड्राफ्ट ल फर्ममा गरिएको भन्दै उठ्यो प्रश्न, सांसद सुमनाले गरिन् खारेजीको माग

काठमाडौँ, ११ भदौ । प्रतिनिधि सभामा ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ को ड्राफ्टलाई लिएर प्रश्न उठेको छ । हिजो (मंगलबार) उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामाको बैठकमा ‘धितोपत्रसम्बन्धी (पहिलो

प्रधानमन्त्री ओलीको कार्यक्षमतामाथि सुमना श्रेष्ठले उठाईन् प्रश्न

काठमाडौं, ६ भदौ । रास्वपाकी सांसद सुमना श्रेष्ठले शिक्षामा राजनीतिकरण गर्न नहुने धारणा राखेकी छिन् । उनले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले नै शिक्षालयमा दल चाहिन्छ भनेर वकालत गरेको भन्दै

उपसभामुख रानाको नामबाट मिडिया ट्रायल भएको छ, यसमा म घोर आपत्ति जनाउन चाहन्छु : सुमना श्रेष्ठ (भिडिओसहित)

काठमाडौं, ६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिार रानामगरको नाममा मिडिया ट्रायल भएको भन्दै घोर आपत्ति जनाएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएकी

शिक्षा मन्त्रालयबाट विदा भईन् सुमना (फोटोफिचर)

काठमाडौं, ३० असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुमना श्रेष्ठ विदाइ भएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रतिनिधि सभाबाट विश्वासको मत नपाएसँगै कांग्रेस–एमालेसहितको गठबन्धनमा सरकार बन्ने

पोल्याण्डको नागरिकता लिएको आरोप लागेपछि मन्त्री सुमनाको प्रतिक्रियाः मैले काम चाहीँ राम्रै गरेछु (भिडियोसहित)

काठमाडौं, २६ असार । राष्ट्रिय सतर्कता केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसँग उजुरीको सम्बन्धमा जवाफ मागेको छ । मन्त्री सुमनाले पोल्याण्डको नागरिकता लिएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको

शिक्षामन्त्री श्रेष्ठको १०० दिन : शिक्षामा दलीय राजनीतिकरणको अन्त्य गरेरै छाड्ने घोषणा

काठमाडौं, ४ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयको नेतृत्व गरेको एक सय दिनमा भएका कामको फेहरिस्त सार्वजनिक गरेकी छिन् । मन्त्रालयमा आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री

सांसदद्वय केसी र मण्डलको अभिव्यक्ति रेकर्डबाट हटाउन मन्त्री सुमनाको माग

काठमाडौं, ३१ जेठ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सांसदद्वय राजेन्द्र केसी र योगेन्द्र मण्डलको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन उपयुक्त हुने धारणा राखेकी छन् । हिजो (बुधबार) सांसदद्वय केसी

सुमनाबारे ओलीको अभिव्यक्तिलाई लिएर रास्वपा सांसदले जनाए आपत्ति

काठमाडौं, २३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य शिशिर खनालले मन्त्री सुमना श्रेष्ठमाथि विभिन्न विषयमा टिप्पणी गरिएको भन्दै आपत्ति जनाएका छन् । आज (बुधबार) प्रतिनिधि सभा

टियूका भीसीलाई पीएसओको व्यवस्था गर्नुपर्ने अवस्था छः सुमना श्रेष्ठ

काठमाडौं, ३० वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयका उपकूलपति (भीसी) प्रा.डा.केशरजंग बरालमाथि थ्रेट रहेको बताएकी छन् । आज (आइतबार) प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

शिक्षामन्त्री सुमना श्रेष्ठको निर्देशनपछि काजमा कार्यरत सबै शिक्षकहरुको काज फिर्ता

काठमाडौं, २५ वैशाख । देशभरका सामुदायिक विद्यालयमा काजमा कार्यरत शिक्षकहरुको काज फिर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले घातक रोग लागेर उपचाररतबाहेक काममा रहेका सबै शिक्षकहरुको काज फिर्ताको

शिक्षा मन्त्रालयको परिपत्रः ‘दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्नु’

काठमाडौं, ५ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्न परिपत्र गरेको छ । मन्त्रालयले कारबाहीका लागि मानव स्रोत विकास केन्द्र (सीएचआरडी) लाई परिपत्र गरेको हो