Logo

Tag: सुरक्षित गर्भपतन

सुरक्षित गर्भपतनका लागि सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र सेवा लिन विज्ञहरुको जोड

-रिपोर्टर्स नेपाल/संवाददाता

विराटनगर। सुरक्षित गर्भपतनका लागि सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र सेवा लिन विज्ञहरुको जोड दिएका छन्। स्वास्थ्य लाइभ मिडियाद्वारा विराटनगरमा आयोजित सुरक्षित गर्भपतनको लागि जवाफदेहीता विषायक मिडिया

विस्तृत पढ्नुहोस
‘गर्भपतनका औषधि खुलमखुला बिक्री हुँदा नियन्त्रण गर्न समस्या भयो’

पर्सा, ७ असोज । जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेका सङ्ख्यामा न्यून देखिएको छ । स्वास्थ्य कार्यालय पर्साका अनुसार जिल्लामा सूचीकृत र अनुमतिप्राप्त गरेका स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या

सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन

काठमाडौँ,१६ जेठ । डडेल्धुराका सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । चालू आर्थिक वर्षको हालसम्म डडेल्धुरामा ८५४ जना महिलाले सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ